आजको राशिफल : असार ३० गते बिहीबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसरले मन प्रसन्न रहनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइएला। मनग्य धनलाभ हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, ...

आजको राशिफल : असार २९ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सुखदुःखमा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। बृष - इ, उ, ए, ओ, बा...

आजको राशिफल : असार २८ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। अपराह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त होला। ...

आजको राशिफल : असार २७ गते सोमबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बृष - इ, उ,...

आजको राशिफल : असार २६ गते आइतबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्। बृष - इ, उ, ए, ...

आजको राशिफल : असार २५ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। स्वास्थ्य बिग्रनाले लक्ष्य प्राप्त गर्न केही विलम्ब हुन सक्छ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बृष - इ, उ, ए,...

आजको राशिफल : असार २२ गते बुधबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बेसुरमा वचन दिनाले अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा देखिने असमझदारीले पहिलेको सम्झौता भंग हुन सक्छ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, ...

आजको राशिफल : असार २१ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। ...

आजको राशिफल : असार १९ गते आइतबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। बृष - ...

अाजको राशिफल : असार १८ गते शनिबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। अरूको भरपर्दा धोका पाइएला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। ...
trusted online casino malaysia