आजको राशिफल : २०७४ साल माघ १९ गते शुक्रवार

आजको राशिफल : २०७४ साल माघ १९ गते शुक्रवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन साविककै तरिकाले उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्नसकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने छ ख्याल गर्नु होला । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र दोस्रोपक्षबाट सो...

आजको राशिफल : २०७४ साल माघ १८ गते बिहीवार

आजको राशिफल : २०७४ साल माघ १८ गते बिहीवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी रहनुजरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरले संकेत गरेको छ । साँझबाट...

आजको राशिफल : २०७४ साल माघ १६ गते मङ्गलवार

आजको राशिफल : २०७४ साल माघ १६ गते मङ्गलवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आज मध्याह्नसम्म गोचर स्थिति ठिकै देखिएको छ । रपनि फुर्ति ठूलै हुने तर बढी ईच्छा राखेको काम बन्न कठिन पर्नेछ । नगरी नहुने कार्यलाई अल्लि बढी ताकेता गर्नु उपयुक्त हुनेछ । मध्याह्नपछि भने कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ ।  हतारभन्दा धैर्य गर्नु तपाईँको लागि बुद्धिमानी हुनेछ । कसैकसैलाई वादविवादको झमेला पर्नसक्ने छ बोली तथा व्यवहारमा होसियारी र...

आजको राशिफल : २०७४ माघ १३ गते शनिवार

आजको राशिफल : २०७४ माघ १३ गते शनिवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आज दिन वाणीमा कुशलता आउने योग परेको दिन छ । बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा  रमाइलो वातावरण छाउने छ । औपचारिकतामा अल्लि बढी व्यस्त...

आजको राशिफल : २०७४ साल माघ ११ गते बिहीवार

आजको राशिफल : २०७४ साल माघ ११ गते बिहीवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन ग्रहको केही बाधक अबस्था हुँदाहुँदै पनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि  मिल्नसक्ने गोचर स्थिति रहेको छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाम वा शेयर आदिको लगानीको अवसरको पनि सम्भावना देखिन्छ । पेशागत कामकार्य...

आजको राशिफल : २०७४ साल माघ १० गते बुधवार

आजको राशिफल : २०७४ साल माघ १० गते बुधवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ । व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ । जनव्यवहारमा ग्रहगोचरको प्रभाव सकारात्मक देखिएको हुनाले उपलब्धि पनि राम्रो हुनेछ । उमङ्ग उत्साह र काम कार्य सम्पादन गर्न सहज वातावरण बन्नेछ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्सा...

आजको राशिफल : २०७४ माघ ५ गते शुक्रवार

आजको राशिफल : २०७४ माघ ५ गते शुक्रवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका कामहरुलाई पूरा गर्नसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । व्यापारिकहरुको लागि दिन बढी उपलब्धिकर हुनसक्ने छ । आज तपाईल...

आजको राशिफल : २०७४ साल माघ १ गते सोमवार

आजको राशिफल : २०७४ साल माघ १ गते सोमवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन ईष्र्या गर्ने तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने गोचर रहेको छ, सावधानी रहनुपर्ला । मिथ्या अभियोग आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी रहन जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केह...

आजको राशिफल : २०७४ साल पौष ३० गते आइतवार

आजको राशिफल : २०७४ साल पौष ३० गते आइतवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन खासै अनुकूल मान्न सकिन्न । ग्रहले मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढाउने सम्भावनालाई देखाइरहेको छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ । सर्वसाधारणलाई हतार गर्दा कार्यबाधा र खतिक्षति हुनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । उपर्युक्त प्रतिकूलताको बाबजुत...

आजको राशिफल : २०७४ साल पौष २९ गते शनिवार

आजको राशिफल : २०७४ साल पौष २९ गते शनिवार
मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन स्वास्थ्यमा मन्दता आउनसक्ने सम्भावना, कामकार्यमा पनि केही संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने जस्तो गोचर स्थिति देखिएको छ । कार्यक्षेत्रमा केही अबरोध सृजना हुनसक्ने भएकोले सावधानीपूर्वक सामना गर्ने मानसिक बल बढाउनुहोला । आज कुनै पनि कार्य हतार नगरी होस पुर्याएर गर्नु बुद्धिमानी हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रह चल्नेहरुको लागि मान्यजन कष्टको पनि सम...
trusted online casino malaysia