सिरहामा होटल चलाउँदै आएकी महिलाको घरभित्रै हत्या, प्रहरीले थाल्यो अनुसन्धान

सिरहामा होटल चलाउँदै आएकी महिलाको घरभित्रै हत्या, प्रहरीले थाल्यो अनुसन्धान
सिराहा । सिराहाको गोलबजारमा एक महिलाको आफ्नै घरभित्र हत्या भएको छ । गोलबजार नगरपालिका–६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा घरभित्रै भेटिएको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पती मात्र घरमा रहेको बेला धारिलो हतियारले गर्धन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको...

ज्वाइँले कलेजो दिएपछि ६५ वर्षीया सासुले पाइन् पुनर्जीवन

ज्वाइँले कलेजो दिएपछि ६५ वर्षीया सासुले पाइन् पुनर्जीवन
भक्तपुर । कलेजोको गम्भीर रोगबाट ग्रसित सासुलाई ज्वाइँले आफ्नो कलेजो दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको २२औं कलेजो प्रत्यारोपणमा ६५ वर्षीया सासु लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रत्यारोपण भएको थियो ।...

आफै गाडी चलाएर अस्पताल गएका सेनाका पूर्व पाइलट बिष्टको मृत्यु

आफै गाडी चलाएर अस्पताल गएका सेनाका पूर्व पाइलट बिष्टको मृत्यु
धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को मृत्यु भएको छ । काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो । विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ । उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए । उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन् । उनी नेपाली सेनाका सिन...

छोरीमाथि बाबुबाट नै पटक–पटक कुकर्म : गर्भपतन गराएपछि बाहिरियो घटना

छोरीमाथि बाबुबाट नै पटक–पटक कुकर्म : गर्भपतन गराएपछि बाहिरियो घटना
चितवन । चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीमाथि पटक–पटक कुकर्म गरेको घटना बाहिरिएको छ । बाबुको पटक–पटकको बलात्कारबाट बसेको ३ महिनाको गर्भ पतन गराएपछि घटना बाहिरिएको हो । उनीहरू कालिका नगरपालिकामा डेरा गरी बस्थे । बाबुले नाबालिग छोरीको गर्भपतन गराएको मावलीले थाहा पाएपछि गत पुस १० गते चितवन प्रहरीमा बलात्कार अभियोगमा जाहेरी दर्ता गराए पनि बाबु अझै पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवन...

जागिर सशस्त्र प्रहरीको : काम बच्चा खेलाउने !

जागिर सशस्त्र प्रहरीको : काम बच्चा खेलाउने !
बाँके । सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको ९ महिनाकी छोरी छिन् । दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किइन् । दैलेखको भगवतीमाई गाउँपालिका–३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो । उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन । अहिले उनी ‘ड्युटी’ मा निर्धक्कसँग जान्छिन् । गणभित्रै शिशु हेरचाह गर्ने स्याहार गृह स्थापना भएपछि काम गर्न सुकुमालाई थप हौसल...

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर लुट्ने एक भारतीय पक्राउ

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर लुट्ने एक भारतीय पक्राउ
वीरगञ्ज । बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर नगद लुटपाट गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन् । बारा आदर्श कोतवाल गाउँपालिका–८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगञ्जतर्फ बस चढेर आइरहेको अवस्थामा साहले मिठाइ र बिस्कुट खुवाएर बेहोस बनाएर लुटपाट गरेका थिए । मुखियाको साथबाट ४१ हजार ५ सय रुपैयाँ...

महजोडी १ वर्षका लागि नेपाल टेलिकमको ब्रान्ड दूत

महजोडी १ वर्षका लागि नेपाल टेलिकमको ब्रान्ड दूत
काठमाडाैं । नेपाल टेलिकमले हास्यव्यंग्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई कम्पनीको ब्रान्ड दूतमा नियुक्त गरेको छ। कलाकारिताको क्षेत्रमा महजोडीका रुपमा चर्चित दुवैलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरिएको कम्पनीले जनाएको छ। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट...

दार्चुलामा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको सरकारी निवासमा ढुंगामुढा र आगजनी

दार्चुलामा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको सरकारी निवासमा ढुंगामुढा र आगजनी
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको सरकारी निवासमा राति ढुंगामुढा र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अज्ञात समूहले बिहीबार राति पौने २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा आगजनी भएको हो। ‘राति प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका बेला ढुंगामुढा र आगजनी भएको विवरण आएको छ। हामी घटनाको अनुसन्धान गरिरहे...

चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुँदैन : गृहमन्त्री लामिछाने

चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमार्फत् शुभकामना दिँदै आफू केही समय होम वर्कमा रहने बताएका छन् । उनले चेक लिस्टसहित आएकाले कम्प्रोमाइज नहुने बताएका छन् । ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ उनले लेखेका छन् ‘जय शम्भो.. जय नेपाली से...

आफ्ना मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान्, होश गर्नु

आफ्ना मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान्, होश गर्नु
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई छुट्टै निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने, ‘फसाइदेलान् होश गर्नु । सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो । सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि...
trusted online casino malaysia