मधेश प्रदेशमा खानेपानीको समस्या

मधेश प्रदेशमा खानेपानीको समस्या
जनकपुर। वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रलाई प्रभावित क्षेत्रतर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रि...

वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध

वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध
नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार, वर्षाका कारण विनयी खोलामा पानीको सतह बढेको छ भने दुम्कीबास–दाउन्ने सडक ...

चित्तबुझ्दो जवाफ नदिए पछि राजु पाण्डे निलम्बित

चित्तबुझ्दो जवाफ नदिए पछि राजु पाण्डे निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको छ। गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थि...

काेशी र मधेसमा भारी बर्षाको सम्भावना

काेशी र मधेसमा भारी बर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थो...

पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने

पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरप...

सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा

सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्...

मधेश केन्द्रित विभिन्न ७ दलको अलग्गै मोर्चा

मधेश केन्द्रित विभिन्न ७ दलको अलग्गै मोर्चा
काठमाडौं। मधेश केन्द्रित विभिन्न ७ दलले अलग्गै मोर्चा बनाएका छन् । यो नयाँ मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी समेटिएका छन् । मधेशकेन्द्रित विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका हुन्। संविधान संशोधनलगायतका विषयमा साझा धारणा बन...

पूर्वराजा शाह गोरखा जाँदै

पूर्वराजा शाह गोरखा जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । पूजार्चना गर्नका लागि नी गोरखा जान लागेका हुन् । सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।

ट्रकबाट करिब २५ करोड नगद बरामद

ट्रकबाट करिब २५ करोड नगद बरामद
काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बर...

पहाडी जिल्लामा आज होली मनाइँदै

पहाडी जिल्लामा आज होली मनाइँदै
पहाडी जिल्ला तथा उपत्यकामा आज फागु पूर्णिमा (होली) मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बिहीबार आज पहाडी जिल्ला तथा उपत्यकामा मनाइँदैछ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ। सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत र...
trusted online casino malaysia