मन्त्री पदको सपथ लिएका आलमको आफ्नै क्षेत्रमा पुतला जलाइयो

मन्त्री पदको सपथ लिएका आलमको आफ्नै क्षेत्रमा पुतला जलाइयो
रौतहट, ९ कार्तिक । मन्त्री पदको सपथ लिएपछि विना विभागीय राज्यमन्त्री मो. मुस्ताक आलमको आफ्नै गृहजिल्लामा पुतला दहन गरिएको छ । रौतहट क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित र फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री बनेका आलमको उनकै क्षेत्रमा पुतला दहन गरिएको हो । आलमले मधेश र मधेशीसँग गद्दारी गरेको भन्दै क्षेत्र नं. २ को पर्तेक गाउँमा उनको पुतला दहन गरिएको छ ।हुलाकिन्युजबाट

कांग्रेसको राष्ट्रपति उम्मेदवार कुलबहादुर गुरुङ ?

कांग्रेसको राष्ट्रपति उम्मेदवार कुलबहादुर गुरुङ ?
९ कात्तिक, काठमाडौं । सभामुखमा एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई भोट हाल्दै गर्दा नेपाली कांग्रेसका नेताहरुले एमाओवादीको पत्र देखाउँदै पार्टीको बैठकमा भनेका थिए-राष्ट्रपतिमा समझदारी हुन सक्छ । तर, सहमतिको समय सकिएर बहुमतीय प्रक्रिया सुरु हुँदा पनि प्रमुख दलहरुबीच कुनै सहमति भएको छैन । एमालेले त विद्या भण्डारीलाई उम्मेदवार तोकेर कांग्रेसले राष्ट्रपति नपाउने प्रष्ट पारिसकेको छ । सोमबार एमा...

एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने

एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने
नेकपा एमालेले राष्ट्रपति पदमा उपाध्यक्ष विद्या भण्डारीलाई उठाउने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको एमाले स्थायी समितिको वैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए। आइतबारसम्म राष्ट्रपतिमा सहमति जुट्न नसकेपछि दलहरु आआफ्नो उम्मेद्वार छान्ने क्रममा लागेका छन्। यसै क्रममा सोमबार विहानदेखि प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थ...

थाकसको राष्ट्रिय भेलामा थारु मधेशी एकताका लागि जोड

थाकसको राष्ट्रिय भेलामा थारु मधेशी एकताका लागि जोड
काठमाडौं, ९ कार्तिक । नवलपरासीमा जारी थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेलाको क्रममा सहभागीहरुले थारु मधेशी एकतामा जोड दिएका छन् । आन्दोलनका सम्पूर्ण सहभागीले अबको आन्दोलन सीमानाकामा केन्द्रित हुनुपर्ने भन्दै थारु र मधेशी एकभएर अगाडि बढ्नुपर्ने धारणा राखे । बन्द सत्रमा रुपन्देहीकी सरिता चौधरीले अबको आन्दोलन नाका र राजमार्गकेन्द्रित हुनुपर्ने र यसका लागि थारु र मधेशीको एकता अपरिहार...

सार्वजनिक यातायातमा इन्धन बोक्न कडाइ

सार्वजनिक यातायातमा इन्धन बोक्न कडाइ
काठमाडौं, ९ कात्तिक दुर्घटनाको उच्च जोखिम भएकाले सार्वजनिक यातायातमा इन्धन बोक्न प्रहरीले कडाइ गर्न थालेको छ । भारतका सीमावर्ती सहरबाट ड्रम तथा जर्किनमा भरेर पेट्रोल तथा डिजेल नेपाल ल्याएर विभिन्न सहरमा पुर्‍याउन थालिएपछि प्रहरीले कडाइ गरेको हो । सार्वजनिक सवारीसाधनमा इन्धन ओसार्दा आगो लाग्ने सम्भावना धेरै हुने भएकाले प्रहरीले कडाइ गरेको हो । ठूलो मात्रामा पेट्रोल बोकेको यात्रुबाहक बस गत मंगलब...

राष्ट्रपति पदमा सहमति जुट्न सकेन, चुनाव ११ गते

राष्ट्रपति पदमा सहमति जुट्न सकेन, चुनाव ११ गते
सहमतीय आधारमा राष्ट्रपति चयन नभएपछि अब बहुमतीय प्रक्रियाबाटै चयन गरिने भएको छ। सहमतिका लागि आइतबार साढे १ बजेसम्मका लागि दिएको समयमा सहमति हुन नसिकेपछि बहुमतिय प्रक्रियाबाटै राष्ट्रपति चयन हुने भएको हो। 'व्यवस्थापिका-संसदको बैठक सूचना टाँसेर पर्सि मंगलबारसम्मलाई स्थगित गरिएको छ। पर्सि ११ बजेदेखि दुई बजेसम्म उमेद्वार मनोनयन हुनेछ,’ व्यवस्थापिका संसद सचिवालयका साह प्रवक्ता सुदर्शन कुइकेलले भने।...

एलपी ग्यासको बिकल्पमा बायोग्यास

९ कात्तिक, चितवन । चितवनको कुमरोज क्षेत्रमा अहिले एलपी ग्यासको अभाव महसुस भएको छैन । दुई वर्षअघि साविक कुमरोज गाविसलाई नै नेपालमै पहिलो बायोग्यास भिलेज घोषणा गरेपछि अहिले एलपी ग्यासको अभाव गाउँलेले महसुस गरेका छैनन् । “बिहान बेलुका बायोग्यासले नै खाना पाक्छ, स्थानीयवासी ईश्वरी पाठकले भन्नुभयो, किन खोज्नुपर्यो र एलपी ग्यास ।” तत्कालीन समयमा एक हजार तीन सय भन्दा बढी घरधुरीमा बायोग्यास जोडेपछि ...

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका २० गाडी भित्रिए

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका २० गाडी भित्रिए
९ कात्तिक, रुपन्देही । रुपन्देहीको बेलहिया नाका भएर आइतबार दिनभरमा इन्धन बोकेका २० वटा गाडी नेपाल भित्रिएका छन् । डिजेल बोकेका पाँच तथा पेट्रोल बोकेका चार ट्यांकर र एलपी ग्यास बोकेका ११ बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरिक्षक अभय विक्रम साहले जानकारी दिए । त्यस्तै अन्य एक सय ५९ वटा मालबाहक ट्रक तथा ४० वटा पीकअप गाडी भित्रिएको साहले बताए ।अनलाइनखबरबा...

महोत्तरीमा मोटरसाईकल चलाउन रोक, हजारौं लिटर इन्धन नष्ट

महोत्तरीमा मोटरसाईकल चलाउन रोक, हजारौं लिटर इन्धन नष्ट
जलेश्वर, ८ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले डिजल र पेट्रोल तस्करी रोक्न भन्दै आईतवारदेखि मोटरसाईकल चलाउन पुर्णरुपले निषेध गरेको छ । मोर्चाआवद्ध सदभावना पार्टीका जिल्ला अध्यक्ष रामवावु प्रसाद साह, संघीय समाजवादि फोरम नेपालका जिल्ला उपाध्यक्ष रामकृपाल सिंह, तमसपा केन्द्रिय सदस्य सुरेश पाण्डेय र तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्माको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको प्रेस विज्...

आज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा
काठमाडौँ, ९ कात्तिक । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको...
trusted online casino malaysia