दशैंमा मधेसी मोर्चाले बन्द खोल्ने, नाकाबन्दी नखोल्ने

दशैंमा मधेसी मोर्चाले बन्द खोल्ने, नाकाबन्दी नखोल्ने
काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । मोर्चाले नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरि आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । मंगलबार तमलोपाको कार्यालय बिजुलीबजारमा बसेको मोर्चाको बैठकले दशैंलाई मध्यनजर गरि आगामी कत्तिक ३ गतेदेखि ९ गतेसम्म आन्दोलनका कार्यक्रमलाई खुकुलो पार्ने निर्णय गरेको तमलोपाका एक नेताले जानकारी दिए । न...

दशै आयो : आज घटस्थापना

दशै आयो : आज घटस्थापना
२६ असोज । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी गराउनुभयो । कलशको स्थापना गरी ...

मोटरसाइकलमा आगजनी गरिन थालिएपछि साइकल चढ्ने बढे

मोटरसाइकलमा आगजनी गरिन थालिएपछि साइकल चढ्ने बढे
नवलपरासी २५ आश्विन । नवलपरासीमा मोटरसाइकल जलाउनेको लर्काे लागेको छ । सीमावर्ती दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको मोटरसाइकल भेट्यो कि आगो सल्काइहाल्ने मोर्चा सम्बद्ध केही कार्यकर्ताको मुख्य काम बनेको छ । विगत २ दिनमा ४ वटा मोटरसाइकल पेट्रोलियम पदार्थसहित जलाइएका छन् । जलाइएका मोटरसाइकलहरुको नम्बर खुल्न सकेको छैन । भारतबाट ल्याइरहेको शंका लाग्ने बित्तिकै पेट्रोलियम पदार्थसहितको मोटरसाइकल...

गच्छदार उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्री बन्ने

गच्छदार उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्री बन्ने
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अोली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री बन्ने भएका छन्। उनले सोमबारनै सपथ लिने फोरम लोकतान्त्रिक पार्टीले जनाएको छ। फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने बताइएको छ। प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेट अघि मात्रै ८ बुँदे सहमति गरेर गच्छदार एमाले अध्यक्ष केपी ओलीको पक्षमा उभिएका थिए। साभार : सेतोपाट...

बदेलसंग मोटरसाइकल ठोक्कीदा २ प्रहरीको मृत्यु

रौतहट, २५ असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ । हेटौँडाबाट चन्द्रनिगाहपुर आउने क्रममा उक्त राजमार्गअन्तर्गत बारा जिल्लाको दुधौरा पुलनजिक बा२८प ३०३८ नम्बरको मोटरसाइकल जङ्गलबाट निस्किएको बँदेलसँग ठोक्किएर दुर्घटना हुँदा प्रहरी हबल्दार गोविन्द राणा र प्रहरी जवान सागर गुरुङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी...

जलेश्वरमा पहाडिया समाजद्वारा ऐक्यबद्धता रयाली

गौशाला, २५ असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आइतबार साँझ पहाडिया समाज जलेश्वरले ऐक्यबद्धता रयाली निकालेको छ । समाजले तराई मधेसको जायज माग पूरा गर लेखिएको ब्यानरसहित जलेश्वरमा ऐक्यबद्धता रयाली निकालेको हो । करिब २०० स्थानीय पहाडे समुदायका महिला, पुरुष र युवायुवती सहभागी भइ मधेसी पहाडी भाइ भाइ, हाम्रो एकता टुट्दैन, मधेसी एकता जिन्दावाद, मधेसको माग पूरा गरलगायतका नाराका साथ जलेश्वरको ...

ट्रयाक्टरले किचेर एक आन्दोलनकारीको मृत्यु

ट्रयाक्टरले किचेर एक आन्दोलनकारीको मृत्यु
जनकपुरधाम, २५ आश्विन । जनकपुरमा ट्रयाक्टरबाट किचिएर एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका ८ बस्ने अभिराम ठाकुरका २५ वर्षीय छोरा रोशन ठाकुर रहेका छन् । शनिबार राति १२ बजेको समयमा ईट्टा लिएर भानुचोक तर्फ जाँदै गरेको ज १ त ३४१४ नम्बरको ट्रयाक्टरलाई रोकाएर चेकजाँच गर्न खोज्ने क्रममा सोही ट्रयाक्टरले किचिएर ठाकुर गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि जनकपुर अं...

प्रधानमन्त्री ओलीलाई भेट्न बिहानै किन पुगे भारतीय राजदुत बालकोट

प्रधानमन्त्री ओलीलाई भेट्न बिहानै किन पुगे भारतीय राजदुत बालकोट
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपालका लागि भारतीय राजदुत रणजित राय ओली निवास बालकोट पुगेका छन् । भारत सरकारको बधाई र शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न राजदुत राय बिहानै बालकोट पुगेका छन् । भेटवार्तामा  प्रधानमन्त्री ओलीलाई राजदुत रायले जारी पेट्रोलिलम पदार्थको असहनलाई आश्वासन पनि दिएका छन् । यस अघि हिजो संसदबाट प्रधानमन्त्री निर्वाचित भएका  ओलीलाई मो...

प्र. म. ओली दम्पत्ती

प्र. म. ओली दम्पत्ती
नव निर्वाचित प्रधानमन्त्री के.पी. शर्मा ओली बालकोटस्थित निवासमा पत्नी राधिका शाक्यसँग स्वागत कार्यक्रममा । पुर्वेली न्युज

शुसिल कोइराला भारतको वफादार कुत्ता : प्रचण्ड

शुसिल कोइराला भारतको वफादार कुत्ता : प्रचण्ड
  काठमाडौं २४ असाेज / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सुशील कोइराला भारतको वफादार कुत्ता बन्न खोजेको आरोप लगाएका छन् । एमाले उम्मेदवार केपी शर्मा ओलीको समर्थनमा बोल्दै दाहालले जंगबहादुरले बेलायतको बफादार कुत्ता बन्न खोजेजस्तै कोइराला पनि भारतको वफालदार कुत्ता बनेको आरोप लगाए । उनले सुशील कोइरालाले सहमतिमा समेत धोका दिएको बताए । उनले भारतले नेपालका नेताहरुलाई विभाज...
trusted online casino malaysia