timthumb
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अोली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री बन्ने भएका छन्। उनले सोमबारनै सपथ लिने फोरम लोकतान्त्रिक पार्टीले जनाएको छ। फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने बताइएको छ। प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेट अघि मात्रै ८ बुँदे सहमति गरेर गच्छदार एमाले अध्यक्ष केपी ओलीको पक्षमा उभिएका थिए। साभार : सेतोपाटि

तपाईको प्रतिक्रिया

trusted online casino malaysia