आफ्नै निवासबाट दुर्गा प्रसाईं पक्राउ

आफ्नै निवासबाट दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । पक्राउ गर्न उनको घरमा पुगेको प्रहरी टोलीसँग प्रसाईँको विवादसमेत भएको थियो । केही दिनअघि प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बुधबार काठमाड...

पत्रकार महासङ्घको निर्वाचन कार्यक्रम स्थगित

पत्रकार महासङ्घको निर्वाचन कार्यक्रम स्थगित
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ । समितिले एक सूचना जारी गर्दै उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाकारी दिएको हो । सूचनामा भनिएको छ– नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन ग...

भरतपुर उड्न लागेको बुद्ध एयरमा प्राविधिक समस्या

भरतपुर उड्न लागेको बुद्ध एयरमा प्राविधिक समस्या
काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । सोमबार बिहान जहाजमा समस्या देखिएपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो। त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको जानकारी दिए। जहाज बिहान साढे ७ बजे उड्ने तालिका थियो। जहाज केही ढिला गरी बिहान ७:५० बजे उडानका लागि पार्किङ...

भासिएको सडक मर्मतपछि सञ्चालनमा

भासिएको सडक मर्मतपछि सञ्चालनमा
ललितपुर । कुपण्डोलमा भासिएको सडक शनिबार अपराह्न मर्मतपछि सवारीसाधन सञ्चालनमा आएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो । मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल ...

सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकियो

सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकियो
सरकारी कार्यालयको खाजा खाने समय अब ३० मिनेट मात्र तोकिएको छ । सरकारले यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन्- ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा ...

अमेरिकामा फेरि अर्को घटना, नेपाली युवक मृत भेटिए

अमेरिकामा फेरि अर्को घटना, नेपाली युवक मृत भेटिए
मेरिल्यान्ड । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका हुन् । गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनि सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउ...

मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक

मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक
अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ। होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा...

स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले भाग लिने

स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले भाग लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । आगामी मंसिरमा देशभर रिक्त रहेको ३४ स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव...

आजबाट नेपालमा टिकटक माथिको प्रतिबन्ध हट्दै

आजबाट नेपालमा टिकटक माथिको प्रतिबन्ध हट्दै
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध सरकारले हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबारबाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका हुन् । बिहिबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिह...

बाटोमा निर्माण सामग्री थुपार्नेलाई ५० हजार जरिवाना

बाटोमा निर्माण सामग्री थुपार्नेलाई ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको महानगरले जनाएको छ । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले जनाएको छ ।
trusted online casino malaysia