कोसी प्रदेश नामको विषयमा अब कुनै छलफल हुँदैन : मुख्यमन्त्री कार्की

कोसी प्रदेश नामको विषयमा अब कुनै छलफल हुँदैन : मुख्यमन्त्री कार्की
इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन चर्किएका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो ।नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोसी नाम सर्वस्वीकार्य भएक...

‘कोसी’ नामकरणविरुद्धको प्रदर्शनले विराटनगर तनावग्रस्त, अश्रुग्यास र हवाई फायर

‘कोसी’ नामकरणविरुद्धको प्रदर्शनले विराटनगर तनावग्रस्त, अश्रुग्यास र हवाई फायर
विराटनगर । प्रदेशसभाबाट ‘कोसी प्रदेश’ नामकरणको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शनका कारण आज (आइतबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शन अनियन्त्रित बन्...

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद् र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक पेस गर्ने तयारी

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद् र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक पेस गर्ने तयारी
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछ...

समानन्द यादव हत्या प्रकरण : विराटनगर–१४ का पूर्व वडाध्यक्ष सहित सात जना दोषी ठहर

समानन्द यादव हत्या प्रकरण : विराटनगर–१४ का पूर्व वडाध्यक्ष सहित सात जना दोषी ठहर
विराटनगर । जिल्ला अदालत मोरङले ५५ वर्षे समानन्द यादवको हत्या आरोपमा तीन जना पूर्व वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ ।जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले शुक्रबार ७ जनालाई दोषी ठहर गरेको हो । अदालतबाट दोषी ठहर हुनेमा विराटनगर महानगरपालिका दुई जना वडाध्यक्ष र र जहदा गाउँपालिकाका एक जना वडाध्यक्ष सहित सात जना छन् । अदालतले विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेव यादव, १८ का पूर्व व...

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै
काठमाडाैं । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मा...

संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् । आज (शनिबार) बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि ...

कोसी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन चर्किदै, मोरङका केहि स्थान निषेधित क्षेत्र घोषणा

कोसी प्रदेश नामाकरणको विरोधमा प्रदर्शन चर्किदै, मोरङका केहि स्थान निषेधित क्षेत्र घोषणा
मोरङ । कोसी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुन थालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रो...

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा
काठमाडाै । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्। यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन...

खाेटाङमा विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन संरचना भत्काउन थालियो

खाेटाङमा विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन संरचना भत्काउन थालियो
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’ को गुणस्तरहीन ट्यांकी फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर र एक्स...

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट नै ह्याकरकाे कब्जामा , समाधानको प्रयास जारी

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट नै ह्याकरकाे कब्जामा , समाधानको प्रयास जारी
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर अकाउन्टमा समस्या देखिएको छ। बुधबार साँझदेखि प्रधानमन्त्रीको ट्वीटर अकाउन्टमा समस्या आएको हो।प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार अकाउन्टमा समस्या आएपछि समाधानको प्रयास भइरहेको छ। ‘हिजो बेलुकाबाट समस्या आएको हो। हाम्रो प्राविधिक आइटी टिमले हेरिरहेको छ,’ शर्माले नेपालखबरसँग भने। प्रधानमन्त्रीको ट्वीटर अकाउन्टबाट असम्बन्ध...
trusted online casino malaysia