पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद

पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद
इनरुवा। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले वेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा र एक मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार हिजो जेठ २६ गते साँझ ७ बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोली नियमित गस्तीका क्रममा उक्त जंगल क्षेत्रमा पुगेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा को २४ प ६७४ नम्बरको मोटरसाइकल तथा १५ वटा प्लास्टिकका बोराम...

बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न

बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्र ३० गतेदेखि सञ्चालित यो तालिम कार्यक्रम वैशाख १५ गतेसम्म सञ्चालनमा रह्यो। इनरुवा-१ स्थित नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित यस तालिममा कुल २५ जना सहभागी रहेका थिए। संस्था प्रतिनिधि विचारी कटुवालका अनुसार, उक्त संस्था सिटिइभिटि–सम्बन्धन प्रा...

सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,

सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासङ्घ सुनसरीले जिल्ला समन्वय समिति सुनसरीलाई ज्ञापनपत्र बुझाएको छ। महासङ्घका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा पुगेको टोलीले इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख राजन मेहतालाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्रमा उक्त स...

नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न

नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरीको प्रमुख आतिथ्यमा इटहरी-५ स्थित दशनामी समाजको कल्याणकारी भवनमा आयोजित उक्त अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष, कोशी प्रदेश अध्यक्ष, छिमेकी जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरू, पत्रकार र आजीवन सदस्यहरू सहभागी भएका थिए। अधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार नेपाल बहुजातीय, बहुभा...

सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ

सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नदीमा उत्तरबाट दक्षिणतर्फ बगाउँदै ल्याइएको बाँसको झाक नियन्त्रणमा लिई चेकजाँच गर्दा झाकको मुनिको भागमा लुकाइ-छिपाइ राखिएका ९ वटा प्लास्टिकको बोरामा २२५ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पार् ...

आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु

आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८ सालमा सम्पन्न भएको थियो। हाल दोस्रो राष्ट्र आर्थिक गणना २०८२ को सञ्चालन हुँदैछ। यो गणना “अर्थतन्त्रको लागि आर्थिक गणना” भन्ने नारासहित देशभरका एकाइहरुको वास्तविक अवस्था थाह पाउन मिती २०८२ बैशाख २ देखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुने जानकारि गराइएको छ। आर्थिक गणनामा देशभित्र ...

हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद

हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकलको चेकजाँच गर्दा दुई व्यक्तिको साथबाट ठूलो परिमाणमा श्रोत नखुलेको नगद रकम बरामद गरेको छ। प्रहरीले को. नं. २१ प. १४९५ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा मोटरसाइकल चालक जिल्ला सप्तरीको तिलाठी कोईलारी गाउँपाल...

माग भन्दा छ गुणा बढी आवेदन

माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घण्टे कम्प्युटर अपरेटर तालिम कार्यक्रमका लागि सहभागी छनौट प्रक्रियाको अन्तर्वार्ता आगामी २०८२ चैत्र २६ गते (भोलि) बिहान १०:३० बजेदेखि हुने भएको छ। उक्त तालिमका लागि इनरुवा नगरपालिकाले २०८२ चैत्र ०६ गते सहभागी माग सम्बन्धी विज्ञापन प्रकाशन गरेको थियो। माग भन्दा छ गुणा बढी आवेदन ...

रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम

रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र २४ र २५ गते रोजगार सेवा केन्द्रको आयोजनामा आयोजित दुई दिने कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै सामाजिक, आर्थिक तथा मनोसामाजिक पुनः एकीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको हो। वडा नं. ५ का अध्यक्ष लेखनाथ वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्...

अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ

अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। सामाजिक विषयको परीक्षा चलिरहेकै क्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा घटना सार्वजनिक भएको हो। अनुगमनका क्रममा सलमा अजहरको सट्टा परीक्षा दिँदै गरेकी २० वर्षीया नुसरत बानो फेला परेकी हुन्। उनी सोही क्षेत्...
trusted online casino malaysia