स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता
काठमाडौँ । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको ह...

भेडेटारमा ३० कराेडकाे लगानी सहित ‘स्काई वाक’ बन्ने , यस्ताे छ तयारी

भेडेटारमा ३० कराेडकाे लगानी सहित ‘स्काई वाक’ बन्ने , यस्ताे छ तयारी
इटहरी । भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइ...

प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ । बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका ...

नव निर्वाचित राष्ट्रपति पौडेल आज पशुपतिमा पूजापछि बिपी संग्रहालय जाने

नव निर्वाचित राष्ट्रपति पौडेल आज पशुपतिमा पूजापछि बिपी संग्रहालय जाने
काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ । सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औं बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् । यसपछि बिहान ...

संखुवासभाकाे वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताकाे प्राण प्रतिस्ठा सम्पन्न (तस्विरहरू सहित)

संखुवासभाकाे वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताकाे प्राण प्रतिस्ठा सम्पन्न (तस्विरहरू सहित)
सङ्खुवासभा । सङ्खुवासभाकाे पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथिभरा माताकाे प्राणप्रतिष्ठा सम्पन्न भएकाे छ । फागुन २१ बाट सुरु भएकाे प्राणप्रतिष्ठा आज (विहिवार) समापन गरिएकाे हाे । पण्डित खेमनाथ दाहाल नेतृत्वकाे पण्डितहरुबाट विधिवत रुपमा देवीकाे प्राणप्रतिष्ठा गरिएकाे हाे । पहिलाे दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवकाे साथै अन्य देवी देवताहरुकाे प्राणप्रतिष्ठ...

रामचन्द्र पाैडेल बने नेपालकाे तेश्राे राष्ट्रपती

रामचन्द्र पाैडेल बने नेपालकाे तेश्राे राष्ट्रपती
काठमाडाैं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, रा...

दिनै टिकटक लाइभमा भेटिन्छन इटहरीका मेयर हेमकर्ण : गुनासाे सुन्ने देखि र सुझाव लिने र दिने सम्म

दिनै टिकटक लाइभमा भेटिन्छन इटहरीका मेयर हेमकर्ण : गुनासाे सुन्ने देखि र सुझाव लिने र दिने सम्म
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल आज भाेली दैनिक जसाे सामाजिक सञ्जाल टिकटकमा देखिन र भेटिन थालेका छन । कार्यालय समय सकिएपछि रात छिपिदै गर्दा उनलाइ सधैजसाे टिकटक लाइभमा देखिने र भेटिने गरेकाे छ ।  नगरको कामका बारेमा उनले टिकटक मार्फत सुझाव लिन र दिन थालेका हुन् ।उनले टिकटक मार्फतनै जनताकाे गुनासाे सुन्ने र सकेसम्म आँफैँ उपस्थिती भएर समस्याकाे सामधान समेत गर्ने गरेका छन । ...

काेशी प्रदेशमा मन्त्रालयकाे नाम फेरीयाे : कुन मन्त्रालयकाे नाम के राखियाे ?

काेशी प्रदेशमा  मन्त्रालयकाे नाम फेरीयाे : कुन मन्त्रालयकाे नाम के राखियाे ?
इटहरी । कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको संख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश सरकार (मन्त्रिपरिषद्) क...

धनगढीमा १३ बर्षीया बालिकामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

धनगढीमा १३ बर्षीया बालिकामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक नाबालिकामाथि सामुहिक बलात्कार भएको छ ।धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामुहिक बलात्कार भए पनि ढिलो गरी घटना बाहिरिएको । प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप ...

मुलुकले पाउनेछ आज तेस्रो राष्ट्रपति विहान १० बजेदेखि मतदान, साँझ ७ बजेभित्रै परिणाम

मुलुकले पाउनेछ आज तेस्रो राष्ट्रपति विहान १० बजेदेखि मतदान, साँझ ७ बजेभित्रै परिणाम
काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । मतदान बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र रहेको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्थापन गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्था गरिएको...
trusted online casino malaysia