प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै : अब के हाेला ?

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै : अब के हाेला ?
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुँदैछ । गत मंगलबार प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए ।सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल...

चितवनमा दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ

चितवनमा दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ
चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’ का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।उनलाई मंगलबार दिउँसो चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिएका छन् ।धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दु...

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यस्तो छ यो दिवसको इतिहास

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यस्तो छ यो दिवसको इतिहास
इटहरी । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पनि आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्।हरेक वर्ष ८ मार्चका दिन विश्वभरी यो दिवस मनाइन्छ। यो दिवसलाई कतिपयले अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा पनि मनाउने गरेका छन्। नेपालका विभिन्न कम्युनिष्ट घटक निकट महिला संघसंस्थाले यो दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउँछन् भने कांग्...

भोलि राष्ट्रपति चुनाव : यस्तो छ तयारी

भोलि राष्ट्रपति चुनाव : यस्तो छ तयारी
काठमाडौं । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन् । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन सङ्घीय सांसद र प्रदेशस...

रवि लामिछानेको मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठ : ‘नागरिकता नभएको व्यक्तिलाई दल खोल्ने र चुनाव लड्ने अधिकार हुँदैन’

रवि लामिछानेको मुद्दामा सर्वोच्चको फैसलाको पूर्णपाठ : ‘नागरिकता नभएको व्यक्तिलाई दल खोल्ने र चुनाव लड्ने अधिकार हुँदैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ आज (मंगलबार) सार्वजनिक भएको छ । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ । सर्वोच्च अदालतको गत माघ १३ गते नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको भन्दै उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको ...

छक्का पञ्जा – ४ टिकटकमा ‘पाइरेसी’ भएपछि रिसाए माग्ने बुढा : सिनेमा हलमा माेवाइल प्रतिवन्धकाे तयारी

छक्का पञ्जा – ४ टिकटकमा ‘पाइरेसी’ भएपछि रिसाए माग्ने बुढा : सिनेमा हलमा माेवाइल प्रतिवन्धकाे तयारी
इटहरी । भर्खरै प्रदर्शनमा अाएका नेपाली तथा हिन्दि चलचित्रहरू टिकटक मार्फत पाइरेसी हुन थालेपछि सम्बन्धीत निर्देशक तथा निर्माताहरू हल सञ्चालक प्रति रूस्ट देखिएका छन । देशभर राम्राे व्यापार गरिरहेकाे छक्का पञ्जा ४ का अधिकांस भागहरू टिकटकमार्फत सार्वजनिक भएपछि निर्माता पक्ष रूस्ट बनेका छन । ‘ए मेरो हजुर–४’, ‘कबड्डी–४’, ‘झिँगेदाउ’, ‘प्रेम गीत–३’ पछि यो समस्या ‘छक्का पञ्जा–४’ मा पनि देखिएको छ ।...

उदयपुरमा घट्दै चैते धान खेती , ५ हजार कृषक प्रत्यक्ष प्रभावित

उदयपुरमा घट्दै चैते धान खेती , ५ हजार कृषक प्रत्यक्ष प्रभावित
उदयपुर । उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउँछन् । कटारी नगरपालिकाको...

विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना

विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना
विराटनगर । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको सवारी साधन दुर्घटनामा परेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् । पूर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल...

काेशी नामाङकरण खारेजीकाे माग राख्दै फाेनिजद्वारा बेलबारी र पथरीमा बिराेध प्रदर्शन

काेशी नामाङकरण खारेजीकाे माग राख्दै फाेनिजद्वारा बेलबारी र पथरीमा बिराेध प्रदर्शन
इटहरी । कोशी प्रदेश नाम राखिएको प्रति विरोध गर्दै आज मोरङको पथरी र बेलबारीमा प्रदर्शन भएको छ ।बेलबारीमा नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) मोरङ र पथरीशनिश्चरेमा आदिबासी जनजाति नगर समन्वय समितिले छुट्टछुट्टै विरोध प्रदर्शन गरेका हुन् । बक्ताहरुले कोशी प्रदेश नामको पक्षमा भोट लगाएर पद र प्रतिष्ठाको लोभमा आफ्नै बाउको गुप्ताङ छेदन सरह काम गरेका बताएका छन् । कोशी खारिज गरेर प्रदेशको नाम किरात लिम्बुव...

झापा बर्ड फ्लुको उच्च जोखिमा : भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु

झापा बर्ड फ्लुको उच्च जोखिमा : भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु
झापा । भारतवाट अवैध रूपमा कुखुरा जन्य बस्तुको आयात हुँदा झापा बर्ड फ्लु उच्च जोखिममा परेको छ ।खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय व्यवसायीले निर्वाध कुखुरा, अन्डा, मासु नेपाल भित्र्याउँदा जोखिम बढेको झापाका व्यवसायी बताउँछन् । कुखुरा जन्य बस्तु जुनसुकै मुलुकबाट पनि नेपाल भित्र्याउन पाईँदैन । नेपाल सरकारले कानुनमै यसलाई प्रतिबन्ध लगाएको छ । झापामा बर्ड फ्लु संक्रमण देखा पर्यो भने सयौँ किसानको लाख...
trusted online casino malaysia