आजकाे माैसम : पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

आजकाे माैसम : पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
इटहरी । देशका पहाडी भू–भागमा मौसम बदली रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको जनाइएको छ । आज (आइतबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महा...

झापाकाे मेचीनगरबाट अवैध सुपारीसहित सवारी साधन नियन्त्रणमा

झापाकाे मेचीनगरबाट अवैध सुपारीसहित सवारी साधन नियन्त्रणमा
झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा भीसीटीएस लगायतको आवस्यक कागजपत्र नभएको दुई हजार किलोग्राम सुपारी फेला परेकोले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका१ क...

कोशी प्रदेश नामकरण विरुद्ध काठमाडौैंको सडकमा प्रदर्शन

कोशी प्रदेश नामकरण विरुद्ध काठमाडौैंको सडकमा प्रदर्शन
इटहरी । कोशी प्रदेशको नामाकरणको विरोधमा काठमाडौंको सडकमा पनि प्रर्दशन भएको छ । शुक्रबार माइतीघर मण्डलामा कोशी नाम खारेजको माग गर्दे किरात राई यायोख्खाले विरोध प्रदर्शन गरेको हो ।कोशी प्रदेश नामाकरण विरुद्ध प्रदेशको अधिकांश जिल्लामा दिनँहु सडकमा प्रदर्शन भइरहेको छ । यायोक्खाको प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने गरि कि...

इलामको चिया चीनमा सर्वोत्कृष्ट , नेपाली चिया चिनतर्फ निर्यात गर्न पहल थाल्नु सुझाव

इलामको चिया चीनमा सर्वोत्कृष्ट , नेपाली चिया चिनतर्फ निर्यात गर्न पहल थाल्नु सुझाव
इलाम । इलामको ‘ब्ल्याक टी’ चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएको छ । नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को नमूना सर्वोत्कृष्ट घोषित भएको हो ।उक्त नमूना इलामस्थित ‘तीनजुरे चिया उत्पादक सहकारी संस्था’ ले उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । ...

काेशी प्रदेशका प्रहरीलाइ डीआइजी ज्ञवालीकाे निर्देशन : अपराध अनुशन्धानमा कटिवद्ध रहनु

काेशी प्रदेशका प्रहरीलाइ डीआइजी ज्ञवालीकाे निर्देशन : अपराध अनुशन्धानमा कटिवद्ध रहनु
इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन प्रदेश प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी प्...

आर्थिक अनियमितता पुस्टी भएपछि उपरथी प्रेम शाही नेपाली सेनाबाट बर्खास्त

आर्थिक अनियमितता पुस्टी भएपछि उपरथी प्रेम शाही नेपाली सेनाबाट बर्खास्त
काठमाडाैं । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरिएको छ।अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो। सेनाले अनियमितता आरोपमा शाहीविरुद्ध अदालती प्रक्रिया सुरु गरेको थियो। उक्त प्रकरणमा कोर्ट मार्सलले दोषी ठहर गर्दै शाहीलाई बर्खास्त गर्ने निर्णय लिएको हो। सैनिक प्रवक्ता कृष्णप्रसाद...

माेरङकाे सुनवर्षीमा बालककाे हत्या अभियाेगमा पासवान दम्पती पक्राउ

माेरङकाे सुनवर्षीमा बालककाे हत्या अभियाेगमा पासवान दम्पती पक्राउ
इटहरी । मोरङको सुनवर्सी नगरपालिका-१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन्। सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केपछि फर्किएका थिएनन्। आफन्तले खोजतलासका क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गा...

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी, चेपुवामा प्रधानमन्त्री

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी, चेपुवामा प्रधानमन्त्री
काठमाडाैं । राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ। कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टी...

हिक्मतको ‘हिम्मत’ले प्रदेश १ अब ‘कोशी प्रदेश’

हिक्मतको ‘हिम्मत’ले प्रदेश १ अब ‘कोशी प्रदेश’
इटहरी । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए । नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए । नेकपा (एकीकृत समाजवादी) र जनता सम...

प्रदेश एककाे नाम‘कोसी’ बहुमतले प्रारित 

प्रदेश एककाे नाम‘कोसी’ बहुमतले प्रारित 
इटहरी । प्रदेश १ को नाम कोसी प्रदेश बहुमतबाट प्रारित भएकाे छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बूवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएसंगै काेशी बहुमतले प्रारित भएकाे हाे । नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित भएकाे हाे । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पा...
trusted online casino malaysia