भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिको मतगणना सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अजमल अख्तर अन्सारी र उपाध्यक्षमा सुनिता उराँव निर्वाचन भएको हो। भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार निर्वाचित भएको हो।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका...











