प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण

प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण
इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्ष...

सुनसरीका स्वास्थ्य प्रमुख नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा निर्विरोध

सुनसरीका स्वास्थ्य प्रमुख नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा निर्विरोध
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्बर एककोे अध्यक्ष चुनिनु भएको छ । प्रसाई एक नम्बर प्रदेशको नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । नयाँ नेतृत्व चयन प्रकृया अन्र्तगत सम्पन्न निर्वाचन प्रकृयाबाट अध्यक्षमा प्रसाई सहितको ११ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो । पदाधिकारी तर्फ अध्यक्षमा प्रसाई, उपाध्यक्षमा ब्रजेशकुमार मेहता, सचिव...

बिउमै ठगिन्छन किसान

बिउमै ठगिन्छन किसान
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि पेशामा आश्रित किसान ब्रकाउलीको बिउमै ठगिएका छन। ब्रकाउलीको बिउमै किसान ठगिएपछी किसानहरु चिन्तित भएका छन।देशव्यापी रुपमै रासायनिक मल अभाव सङ्गसङ्गै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका किसान नारायण मेहता लगायतका किसानहरु ब्रकाउलीको बिउमा समेत ठगीमा परेका छन। किसान मेहताले ब्रकाउलीको बीउ इनरुवा बस चौक स्थित पसल बाट किनेर ल्याएका थिए । उनी विगत ३ द...

बर्जु घटना : गाउँपालिकाले भन्यो मिडियाले भ्रम फैलायो

बर्जु घटना : गाउँपालिकाले भन्यो मिडियाले भ्रम फैलायो
बर्जु घटना सम्वन्धमा बर्जु गाउँपालिकाको कार्यालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष रघुनन्दन चौधरीले जारी गर्नु भएको विज्ञप्तिमा बर्जु घटना सन्दर्भमा बाहिरिएका विषय प्रशंगका बारेमा मिडियाले भ्रम छरेको उल्लेख छ । जारी विज्ञप्तिमा भनिएको छ “घटनाको मूख्य दोषी भनेर विभिन्न संचारमाध्यममा अध्यक्ष उपर दोषारोपण गरी समाचार प्रकाशन भएको छ । जुन तथ्यहीन, कपोकल्पित र भ्रामक छ ...

मेयर लक्षित भडकाउ अभिव्यक्ति दिने उपर कार्वाहीको माग

मेयर लक्षित भडकाउ अभिव्यक्ति दिने उपर कार्वाहीको माग
मेयर राजन मेहता लक्षित भडकाउ अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले दिलिपचन साह उपर कार्वाहीको माग गरेको छ । सामाजिक सञ्जाल मार्फत मेयर लक्षित अपमानजनक शब्द सहितको भडकाउ अभिव्यक्ति दिएको भन्दै काँग्रेस नगर कार्य समितिले प्रशासन समक्ष साह उपर कार्वाहीको माग गरेको हो । नगर कार्य समितिले विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक पद धारण गरेको व्यक्ति उपरको अपमानजनक र धम्कीपूर्...

बर्जु घटना सम्वन्धमा छानविन समिति गठन

बर्जु घटना सम्वन्धमा छानविन समिति गठन
इनरुवा। बर्जु घटना छानविनकालागि सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ ।सुनसरी प्रशासनले घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन ।त्यसैगरी राष्ट्रिय अनुसन्...

भीडले जलायो ४ वटा भारतीय गाडी

भीडले जलायो ४ वटा भारतीय गाडी
इनरुवा। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । बर्जु सामूदायिक बिकास केन्द्रको आयोजनामा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीड तोडफोडमा उत्रिएको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएको हो । सो क्रममा चारवटा भारतीय सवारी साधनमा...

खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड

खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड
इनरुवा। सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआउने भएपछि तोडफोड भएको छ। आयोजकको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज माघ ४ गते कलाकार यादव नआए पछि तोडफोड तथा आगजनि भएको हो। आक्रोसित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको भन्दै महोत्सवमा तोडफोड गरेको हो। बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको उ...

सरकार लक डाउनको पक्षमा नरहेको स्वास्थ्य मन्त्रीको स्पष्टोक्ती

सरकार लक डाउनको पक्षमा नरहेको स्वास्थ्य मन्त्रीको स्पष्टोक्ती
इनरुवा‌।स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार लक डाउनको पक्षमा नरहेको स्पष्ट पारेका छन । मन्त्री खतिवडाले विगतको पाठ सिकेर अघि बढेको वर्तमान सरकार जनताको पक्षमा रहेको भन्दै गरिखाने बाटा बन्द गर्ने पक्षमा आफुहरु नरहेको बताए । जिल्ला प्रशासन कार्यालय सुनसरी पुग्नु भएका मन्त्री खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको समेत बताए । सो क्रममा उनले प्रयाप्त स्रोत साधनको उपलब्धता...

एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै

एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै
नेकपा एमाले सुनसरी अध्यक्ष तर्फको मत गणनामा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन । जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मत गणनामा भण्डारीले सुरुवातबाटै लिएको अग्रतालाई बढाउँदै लगेका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार १ हजार ४ सय मत गन्दा अध्यक्ष तर्फ भण्डारीले ७ सय २ मत ल्याएका छन । प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मतका साथ भण्डारीलाई पछ्याई रहेका छन । अध्यक्षका अर्का उम्मेद्वा...
trusted online casino malaysia