इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ

इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ
इनरुवा ३ महेन्द्र चोकबाट प्रहरीले दुई दिनको अवधिमा पेस्तोल सहित चार जनालाई पक्राउ परेको छ ।प्रहरीले हिजो बेलुका र आज बिहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरेको हो ।प्रहरी प्रमुख सञ्जय सिंह थापाले महेन्द्र चोकबाट प्रहरीले हिजो बेलुका र आज विहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरिएको बताए ।हिजो बेलुका पक्राउ पर्नेमा हरिनगर ७ का २० वर्षिय सबिर मिया रहेको प्रहरीले जनाएको छ । उनक...

एमाले सुनसरीको जारी मतगणना स्थगित

एमाले सुनसरीको जारी मतगणना स्थगित
नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित गरिएको छ । जारी मत गणना चिसोका कारण भोलि विहान सम्मका लागि स्थगित गरिएको निर्वाचन कमिटीले जनाएको छ । आजलाई स्थगित मत गणना भोलि विहान १०ः३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७४ मत गनिएको छ । १ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन...

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं । सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।...

एमाले जिल्ला अध्यक्षमा तीनको उम्मेदारी

एमाले जिल्ला अध्यक्षमा तीनको उम्मेदारी
नेकपा एमाले सुनसरीको अध्यक्षमा तीनको उम्मेदारी परेको छ ।इनरुवामा जारी सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पदाधिकारी छनौट चुनावी प्रकृया मार्फत हुन लागेको हो ।जसअनुसार अध्यक्ष पदमा खेमराज पोखरेल सहित रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरीको उम्मेद्वारी परेको छ ।निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपाध्यक्ष तर्फ लिलम बस्नेत, निलम खनाल र नन्द बस्नेतले उम्मेद्वारी दर्ता गराएका छन ...

इटहरीमा आएर माधव नेपालले भने “केपीबाआइ लभ यू”

इटहरीमा आएर माधव नेपालले भने “केपीबाआइ लभ यू”
इनरुवा। इटहरी आएर माधवकुमार नेपालले केपीओली सम्झेकाछन । उनले सो क्रममा केपीबाआइ लभ यू भनेकाछन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी यूनियनप्रदेश १ को प्रथम अधिवेशन उद्घाटनको क्रममा नेकपाएकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति व्यङ्ग्य गर्दै त्यसो भनेका हुन । सो क्रममा नेपालले ओलीले आफुले आफुलाई देवत्वकरण गरेको बताए । नेपालले ओलीलाई अटेरी, दम्भीर निरंकुश चरित्रको मान्छे भएको बताए। नेपालल...

एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुस २३ मा

एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुस २३ मा
इटहरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले आज इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस...

राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद

राजश्व कार्यालयको टोलीद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणको चिनी बरामद गरेको छ । कार्यालयले पछिल्लो १० दिनको अवधिमा १० हजार किलो बढी चिनी बरामद गरेको छ । कार्यालयका सूचना तथा अनुसन्धान अधिकृत शिव कुमार निरौलाले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिणाममा भन्सार छलीको चिनी बरामद गरिएको बताए ।उनले आजमात्रै कोशी गाउँपालिका २ का बिन्देश्वर साहको घरमा लुकाई राखेको ३३ बोरा र लौकही मध...

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने
इनरुवा ९ बबियामा संचालनमा रहेको सफल रेष्टुरेण्ट एण्ड बैंक्वेटले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।रेष्टुरेण्टले न्यू इयरको अवसरमा 1st January (पुष १७ गते) लाइभ म्यूजिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।रेष्टुरेण्ट संचालक अञ्जन श्रेष्ठका अनुसार लाइभ म्यूजिक कार्यक्रम उक्त दिनको साँझ ५ बजेबाट सुरु हुनेछ । श्रेष्ठका अनुसार लाइभ म्यूजिकमा NIKITA AND THE COSMIC BAN...

इनरुवामा बस पल्टिदा १३ घाइते

इनरुवामा बस पल्टिदा १३ घाइते
इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन ।झापाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख १९८० नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो । बस पल्टिदा १३ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको कार्कीले बताए । सुनसरी प्रहर...

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ
इनरुवा/सुनसरीको लौकहीबाट अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ र...
trusted online casino malaysia