इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट
इनरुवा ९ बबियामा सफल रेष्टुरेण्ड एण्ड बैंक्वेट संचालनमा आएको छ । आजबाट संचालनमा आएको बैंक्वेटको नगर प्रमुख राजन मेहताले उद्घाटन गरेका छन ।
सांसद सीताराम मेहता सहितको उपस्थितिमा उद्घाटन गरिएको रेष्टुरेण्टले औपचारिक उद्घाटनसँगै सेवा थालेको छ ।
ग्राहकका लागि शुलभ मूल्यमा सेवा दिने उद्देश्य बोकेको रेष्टुरेण्ट सफल ब्राण्डले संचालनमा ल्याएको हो ।
डा.बिशाल श्रेष्ठको परिकल्पनामा बबियामा संचालनमा...












