नेपाली कांग्रेस सुनसरी सभापतिमा केदार भण्डारी

नेपाली कांग्रेस सुनसरी सभापतिमा केदार भण्डारी
इनरुवा। नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिले नया नेतृत्व पाएको छ। जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट सुनसरी सभापतिमा भण्डारी निर्वाचित भएका हुन्। हिजो आईतबार इनरुवाको जेल फिल्डमा सम्पन्न भएको निर्वाचनमा कुल २७७४ मत खसेको हो। जस मध्ये सभापतिमा केदार भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्द्वी संजय प्रसाद श्रेष्ठले कुल...

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह

प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न काँग्रेस नेता कार्यकर्तालाई पार्टी सभापतिको आग्रह
प्रधानमंत्री शेरबहादुर देउवाले १४ महाधिवेशन अन्तर्गत पदाधिकारी चयन भैरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । देउवाले हारजित भन्दा पनि सके सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताए । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन पश्चात सम्बोधनका क्रममा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन । उन...

सुनसरीको सीमाबाट १ सय ८० किलो गाँजा बरामद

सुनसरीको सीमाबाट १ सय ८० किलो गाँजा बरामद
इनरुवा । सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो । सो क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूल...

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन

कोशीको राष्ट्रिय माबिमा प्लस टुको पठनपाठन
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा ३ मा रहेको श्री राष्ट्रिय माध्यममिक विद्यालयमा प्लस टुको पठनपाठन सुरु भएको छ । शैक्षिक सत्रको सुरुवात बाटै ११ कक्षा संचालन गरिएको भएपनि आइतबार विद्यालयले औपचारिक रुपमा प्लस टु कक्षा संचालनको उद्घाटन गरेको हो । कक्षा उद्घाटन गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले गरेका छन । विद्यालयका प्रधानाध्यापक हरेकृष्णप्रसाद राउतले कक्षा ११ मा ३४ जना विद्यार्थी भर्ना रहेको जा...

सुनसरीका कानून व्यवसायी आन्दोलित

सुनसरीका कानून व्यवसायी आन्दोलित
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बिरोधमा सुनसरीका कानून व्यवसायी समेत आन्दोलित बनेका छन । नेपाल बार एशोसिएसन सुनसरी परिषरमा कानून व्यवसायीहरुले कालो माक्स लगाएर प्रधानन्यायाधीशको बिरोध जनाएका छन । सो क्रममा उनीहरुले १ घण्टा धर्ना दिएका छन । सुनसरी बारका अध्यक्ष शारदाप्रसाद अधिकारीको अगुवाईमा बिरोध जनाएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजिनामाको माग गरेका छन ।सुनसरी बारले एक घ...

नगर प्याब्सनका पदाधिकारीको पदस्थापन

नगर प्याब्सनका पदाधिकारीको पदस्थापन
इनरुवा नगर प्याब्सनका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन । जनक स्मृति मा.बि.मा आयोजित कार्यक्रमका बिच नगर प्याब्सनका पदाधिकारीहरुले शपथ सँगै पदभार ग्रहण गरेका हुन । दोस्रो अधिवेशनबाट इनरुवा नगर प्याब्सनको अध्यक्षमा रमेशप्रसाद गुरागाई सहितको ७ सदस्यीय कमिटी निर्विरोध चयन भएको थियो । नयाँ कार्य समिति तर्फ सचिवमा गंगाराम मण्डल र कोषाध्यक्षमा लोकनारायण मेहता चुनिएका थिए । त्यसैगरी सदस्य...

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहंकारले विनाश निम्त्याउने बताएका छन । राष्ट्रशान्ति धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न सुनसरीको चतराधाम पुगेका नेता नेपालले सत्तामा बसेका व्यक्तिमा अहंकार शोभनीय नहुने बताए । उनले अरुलाई दुःख दिने र सताउने व्यक्तिको अन्त्य निश्चित हुने भएकाले नराम्राको संगत छाडेर राम्रो कामको बाटो रोज्न उपयुक्त हुने धारणा व्यक्त गरे । सो क्र...

अध्यक्ष मेहताको तथ्याङ्क लिई विधि पुर्वक देवानगन्जको जनगणना शुरू

अध्यक्ष मेहताको तथ्याङ्क लिई विधि पुर्वक देवानगन्जको जनगणना शुरू
देवानगन्ज। सुनसरी जिल्लाको जनगणना कार्यालय 'ख' अर्न्तगत पर्ने स्थानिया जनगणना कार्यालय देवानगन्जले विधि पूर्वक मुख्य प्रश्नावली फारम भरी जनगणना शुरू गरेको छ। स्थानिय जनगणना अधिकारी राजकुमार मेहताले देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको तथ्याङ्ग लिई विधि पूर्वक सुरू गरेका हो। स्थानिया जनगणना कार्यालय देवानगन्ज अन्तर्गत हरीनगर, बर्जू र देवानगन्ज गरि तिन वटा गाउँपालिका रहेकाे छ। तिन वटा गा...

सुनसरी एमालेको अध्यक्षमा पोखरेल

सुनसरी एमालेको अध्यक्षमा पोखरेल
सुनसरी एमालेको अध्यक्षमा इनरुवाका खेमराज पोखरेल छानिएका छन ।समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरीलाई सहमतिको विन्दुमा ल्याउने क्रममा जिल्ला अध्यक्षको जिम्मेबारी पोखरेललाई दिइएको हो । इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला कमिटी एक भएको घोषणा गर्नुको साथै अध्यक्ष सहितका पदाधिकारीको विषय टुङ्गो लगाएको हो । कार्यक्रमका बिच औपचारिक रुपमा जिल्ला कमिटीका पदाधिकारीहरुको नामाव...

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा विपत तथा जोखिम भएको बेला विवरण संकलनकालागि एक दिने तालीम सम्पन्न भएको छ।भोक्राहा नरसिंहमा रहेको लोटस होटलमा एक दिने कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । भने कार्यक्रमको प्रमुख अथिती रबिन्द्र घिमिरेले कार्यक्रमको उद...
trusted online casino malaysia