सितागञ्ज नहर : जल उपभोक्ता संस्था आरोपको प्रतिवादमा
इनरुवा/जल उपभोक्ता संस्था औरावनी आफुहरुमाथि लागेको आरोपको प्रतिवादमा उत्रेको छ ।सितागञ्ज नहरको विषयमा आफुहरुमाथि लगाइएका आरोपलाई जल उपभोक्ता संस्थाका पदाधिकारीले झुटो र निराधार बताउँदै प्रतिवाद गर्ने बताएका हुन ।जल उपभोक्ता संस्थाका पदाधिकाहरुले दुहवीमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो बताएका हुन । पत्रकार सम्मेलनमा उनीहरुले आफुहरुमाथि लगाइएको आरोप तथ्यहीन र स्वार्थपरक भएको बताएका छन ।
पत्र...












