एक प्रहरी सहित ६ जनामा कोरोना

एक प्रहरी सहित ६ जनामा कोरोना
राजविराज। एक जना प्रहरी सहित सप्तरी जिल्लामा छ जना प्रहरीमा कोरोना भाइरसबाट सङ्क्रमित भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । सङ्क्रमित भएका प्रहरीहरु मध्ये चार जना निको भएर घर गईसकेको र एक जना आइसोलेसनमा उपचार गराई रहेको र नयाँ एक जनालाई आइसोलेसनमा राख्ने तयारीमा भइरहेको बताउनुभयो । पछिल्लो पटक राजविराज स्थित प्रहरी तालिम इकाइ केन्द्र...

विराटनगरमा पुन: लकडाउनको घोषणा, आज मात्र थप १० जना कोरोना पोजेटिभ

विराटनगरमा पुन: लकडाउनको घोषणा, आज मात्र थप १० जना कोरोना पोजेटिभ
विराटनगर। विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि आज बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी) को बैठकले लकडाउनको घोषणा गरेको हो । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।...

जो जनताको आशीषले रोगलाई जित्दै, बाँकि जिवन जनताको नाममा लेख्दै … (भिडियो)

जो जनताको आशीषले रोगलाई जित्दै, बाँकि जिवन जनताको नाममा लेख्दै … (भिडियो)
यो कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय खेल प्रतियोगिताको तैयारी होइन। हाम्रो क्यामेरामा कैद भएको यो अनुहार इनरुवावासीको लागि पक्कै पनि परिचित अनुहार हुनुपर्छ। यिनि हुन श्यामदेव मेहता। इनरुवा नगरपालिका वडा नं. ४ का वर्तमान वडा अध्यक्ष, दिनहुको शारिरीक व्याम यिनकालागि सञ्जिवनि बुटी हो। २०७५ सालको बडा दशैं यिनकालागि अभिषाप साबित भयो सबै बडा दशैंको आगमनलाई स्वागत गर्दै थिए तर यिनि प्यारालाईसिसका सिकार भए।...

इनरुवा बजार १० देखि ४ खुल्ने, नगरपालिका भने १८ गतेसम्मका लागि बन्द

इनरुवा बजार १० देखि ४ खुल्ने, नगरपालिका भने १८ गतेसम्मका लागि बन्द
इनरुवा नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पुर्ण सेवाहरु साउन १८ गतेसम्मका लागि बन्द गरिएको छ । नगर प्रमुख राजन मेहताको अध्यक्षतामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रको सन्दर्भमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बुधबार बिहान बसेको बैठकले ४ बुदे निर्णय गरेको छ। बैठकले इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य प...

कृषि ज्ञान केन्द्र सुनसरीमा अनियमितता भएको जनप्रतिनिधिहरुको आरोप

कृषि ज्ञान केन्द्र सुनसरीमा अनियमितता भएको जनप्रतिनिधिहरुको आरोप
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा कार्यालय रहेको कृषि ज्ञान केन्द्र सुनसरीबाट संचालित विभिन्न कार्यक्रममा ठुलो अनियमितता भएको भन्दै गुनासो आएको छ । सोमबार कृषि ज्ञान केन्द्र सुनसरीले गरेको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम सार्वजनिकिकरण तथा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयात्मक बैठकमा जिल्लाका जनप्रतिनिधिहरुले अनियमितताको आरोप लगाएका छन् । स्थानीय तहहरुसँग कुनै समन्वय नगरी अपारदर्शी हिसाब...

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको रिर्पोट नेगेटिभ

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको रिर्पोट नेगेटिभ
इनरुवा । इनरुवाका ४१ जनाको पिसिआर रिर्पोट आज नेगेटिभ आएको छ। शनिबार सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइए थियो। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका अनुसार विराटनगरको कोशी अस्पतालमा परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा ४१ जनाको रिर्पाेट नेगेटिभ आएको हो । कोरोना पोजेटिभ पाइएका इनरुवा ३ महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाक...

लक डाउनमा २३ बलात्कार

लक डाउनमा २३ बलात्कार
ओसिएमसी इनरुवाले लक डाउनको अवधिमा २३ वटा बलात्कारका घटना भएको जनाएको छन् । जसमा १९ देखि ४९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित छ । ओसिएमसी इनरुवाको तथ्याङक अनुसार वर्ष भरीमा ७३ वटा यौनजन्य हिंसा भएका छन् । जसमध्ये ६३ वटा बलात्कारका केस दर्ता भएका छन् । त्यस बाहेक १० वटा बलात्कार प्रयासका रहेका छन् । इनरुवा अस्पतालमा आधारिक एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले अघिल्लो आर्थिक वर्ष अवधि भ...

विराटनगरका थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विराटनगरका थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
विराटनगर। विराट नर्सिङ होममा कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना भाईरस पोजेटिभ देखिएको छ । गत मंगलबार ६५ वर्षीय बरिष्ठ चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण गरिएको थियो । योसँगै नर्सिङ होममा आवद्ध रहेर संक्रमित हुनेको संख्या पाँच पुगेको छ । पोजेटिभ रिपोर्ट आएकाहरु क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् । स्वाब ...

विराटनगरमा एकै दिन २२ जनामा कोरोना

विराटनगरमा एकै दिन २२ जनामा कोरोना
विराटनगर । विराटनगरमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ जना प्रहरी र तीन सर्वसाधरणसहित विराटनगरमा २२ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार इलाममा पनि नौं जनामा संक्रमण पुष्टि भएको छ । विराटनगरमा १९ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो । इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ड...

भगवति क्वारेनटाईनमा बस्दै गरेका दुई जनामा कोरोना पुष्टी

भगवति क्वारेनटाईनमा बस्दै गरेका दुई जनामा कोरोना पुष्टी
इनरुवामा आज थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। इनरुवा नगरपालिका वडा नं. ७ र ८ घर भएका संक्रमितहरु पुरुष रहेका छन। इनरुवा नगरपालिका स्वास्थ्य शाखाका संतोष देवका अनुसार गत बुधबार दुवै जनाको स्वाब संक्लन गरि परिक्षणकालागि पठाईएको थियो। वडा नं. ७ घर भएका संक्रमित साउदी अरबबाट र वडा नं. ८ घर भएका संक्रमित बहराईनबाट नेपाल आएको देवले बताए। संक्रमित दुवै जना इनरुवा नगरपालिकाको भगवती मा. वि. क...
trusted online casino malaysia