कोशीका अध्यक्षलाई मानव अधिकारको ज्ञापान पत्र
इनरुवा। सुनसरीको कोशी गाउँपालिकाका अध्यक्षलाई आज मानवअधिकार कर्मिहरुले ज्ञापन पत्र बुझाएको छ । मानव अधिकार समूह कोशीले पाँच बुदे ज्ञापन पत्र गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी लाई बुझाएको हो । समुहको तर्फ बाट मुस्ताक आलम, सुरेन्द्र मेहता सहितकाले पत्र बुझाएका हुन । मानवअधिकार समुहका जिल्ला अध्यक्ष रमेश भट्टराई, गैरसरकारी संस्था संघकाका मेघराज न्योपाने, इन्सेक प्रतिनिधि जयकृषण यादव, पत्रकार मिकाइल आलम...












