झुम्कामा डेढ बर्षिय बालकमा कारोना पुष्टी

झुम्कामा डेढ बर्षिय बालकमा कारोना पुष्टी
इनरुवा। आइतबार रामधुनी नगरपालिकामा एक बालकमा कोरोना संक्रमणको पुष्टी भएको छ । रामधुनी नगरपालिका वडा नं. १ का डेढ बर्षिय बालकमा संक्रमणको पुष्टी भएको हो। बालकको पिसीआर परिक्षण गर्दा कोरोनाको संक्रमण देखिएको रामधुनी स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले बताएका हुन। बालक संगै अन्य परिवारका सदस्यको कोरोना संक्रमणको परिक्षण नेगेटिभ आएको पौडेलले जानकारी दिएका हुन। बालक लगायत उनको परिवारका अन्य सदस्यहरु ...

कोरोना संक्रमितको संख्या ५७६० पुग्यो, आज मात्र थप ४२५ जनाको पुष्टी

कोरोना संक्रमितको संख्या ५७६० पुग्यो, आज मात्र थप ४२५ जनाको पुष्टी
नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। पछिल्लो विवरण अनुसार ४२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा आइतबार ४२५ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् । पछिल्लो समय सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाउँदै लगेको छ। पछिल्लो २४ घन्टामा ६ हजार ८९ ...

अपडेटः इनरुवा आगलागीमा ५ करोड बढी क्षतिको अनुमान

अपडेटः इनरुवा आगलागीमा ५ करोड बढी क्षतिको अनुमान
इनरुवा। इनरुवा बजारमा रहेको हनुमान वस्त्रालयमा भएको आगलागीमा ५ करोड बढी क्षतिको अनुमान गरिएको छ । आगलागीका कारण हनुमान बस्त्रालय सहित अन्य ४ वटा पसल जलेका छन् । वस्त्रालयको छेउको भवनमा रहेको सन्तोषी हार्डवेयर पसलका साथै गोदाम, कपिल टेलर्स र कालिका रेडिमेट फेन्सी स्टोर समेत जलेको छ । वस्त्रालयको माथिल्लो तल्लामा रहेको यशोदा साडी सेन्टर समेत पूर्ण रुपमा जलेको छ । https://www.facebook.com/inaruwaonl...

इनरुवाको बिच बजारमा भिषण आगलागी

इनरुवाको बिच बजारमा भिषण आगलागी
सुनसरीको इनरुवा बजारमा भिषण आगलागी भएको छ। इनरुवाको बिच बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ। हनुमान बस्त्रालय संगै टासिएको सृजना फाईनान्स समेत भिषण आगोको चपेटामा परेकोछ। प्रत्यक्षदर्शीका अनुसार आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । आगलागी अहिले सम्म पनि नियन्त्रण भन्दा बाहिर रहेको छ । आगलागी नियन्त्रणका लागि स्थानिय, सुरक्षानिकाय तथा दमकलले प्रयास गरिरहेको जनाई...

को को छन त बिपि प्रतिष्ठानको रजिष्टार बन्ने दौडमा ?

को को छन त बिपि प्रतिष्ठानको रजिष्टार बन्ने दौडमा ?
धरान । सुनसरीको धरानमा अबस्थित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रजिष्टार नियुत्तिको बिषय यतिबेला पेचिलो बन्दै गएको छ । सोही बिषयलाई लिएर यतिबेला चर्चा परिचर्चा समेत शुरु भएको छ । प्रदेश १ कै ठुलो अस्पतालको रुपमा रहेको प्रतिष्ठानमा रजिष्टारको लागि आधा दर्जन बढी ब्यत्तिहरु आकाँक्षी रहेका छन । लामो समयदेखि स्थानीयलाई भन्दा बाहिरको ब्यत्तिलाई प्राथमिकतामा राखेर रजिष्टार नियुत्ति गरिँदा प्रतिष्ठानको...

प्रहरी प्रवक्ताले नै कोरोना सम्वन्धी झुटो सूचना दिए पछि……..

प्रहरी प्रवक्ताले नै कोरोना सम्वन्धी झुटो सूचना दिए पछि……..
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी बिनोद शर्माले कोरोना सम्वन्धि दिएको झुटो सूचनाका कारण झण्डै २४ घण्टा नगरवासी त्रासमा बसे । स्थानीय पपुलर एफएमको कोभिड १९ सम्वन्धि कार्यक्रममा प्रवक्ता शर्माले इनरुवामा रहेको बैंकका एकजना व्यक्ति कोरोना संक्रमित भेटिएको बताएका थिए । राती ८ बजे प्रशारित उक्त कार्यक्रममा पत्रकार अजित झा सँगको कुराकानीमा डिएसपी शर्माले कोरोना पोजेटिभ पाइएका व्यक्ति सँगको...

कारको ठक्करबाट भण्टाबारीमा ७ बर्षिय बालकको मृत्यु

कारको ठक्करबाट भण्टाबारीमा ७ बर्षिय बालकको मृत्यु
इनरुवा । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट बालकको मृत्यु भएको छ । स्थानीय ७ बर्षिय नुरुल इस्लामको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयवासीले केही सडक बन्द गर्दै नाराबाजी गरेका थिए । बालकको शवलाई पोस्टमार्टमको लागि इनरुवामा राखिएको छ...

पाँच वर्षीय बालक सहित कोरोनाका कारण २ जनाको मृत्यु भएको पुष्टि

पाँच वर्षीय बालक सहित कोरोनाका कारण २ जनाको मृत्यु भएको पुष्टि
नेपालमा कोरोना संक्रमणले १८ जनाको मृत्यु भएको पुष्टि भएको हो । आज थप २ जना कोरोनोभाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणले १८ जनाको मृत्यु भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेको हो । प्रवक्ता मन्त्रालयका अनुसार पर्साको वीरगञ्जका २५ वर्षीय पुरुषको ...

संक्रमितको संख्या ५३३५ पुग्यो, १८ जनाको मृत्यु पुष्टी

संक्रमितको संख्या ५३३५ पुग्यो, १८ जनाको मृत्यु पुष्टी
नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ। शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर व...
trusted online casino malaysia