देवांगञ्ज, हरिनगर र भोक्राहामा थप १० जनामा संक्रमणको पुष्टी
सुनसरीमा आज थप १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। सुनसरीको हरिनगर गाउपालिका, भोक्राहा नरसिंह गाउपालिका र देवांगञ्ज गाउपालिकामा थप संक्रमित व्याक्ति फेला परेका हुन।
आज देवांगञ्ज गाउपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको हो। देवांगञ्ज वडा नं. १ घर भएका वर्ष २४ की एक महिला तथा वडा नं. २ घर भएका वर्ष ३० का एक पुरुषमा संक्रमण देखिएको देवांगञ्ज गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद मेह...











