पतिको दिर्घायुका लागि ‘वट सावित्री’ पर्व मनाइँदै, यस्ताे छ ‘बरसाइत’ को कथा

पतिको दिर्घायुका लागि ‘वट सावित्री’ पर्व मनाइँदै, यस्ताे छ ‘बरसाइत’ को कथा
जनकपुरधाम। आफ्नो पतिको दिर्घायुका लागि हिन्दू महिलाले मनाउने वट सावित्री पर्व यस वर्ष मिथिला क्षेत्रमा काेराेना महामारीकाे सन्त्रास र लकडाउनकी बीच मनाइँदै छ । विगतका वर्षहरूकाे तुलनामा सार्वजनिक स्थान वर-पीपलकाे बोटमुनि भीड़भाड़ कम देखिए पनि यतिबेला टोल-टोलमा वरको वृक्ष लगाएर महिलाहरु पूजापाठमा निमग्न देखिन्छन् । धनुषाका विभिन्न पालिका र वार्डहरुमा आज वरको रूख भएको स्थानमा व्रतालु महिलाहरू विधिविधान...

काेराेना संक्रमितकाे संख्या ४ सय ८७, थप ३० जनाको आज विहान पुष्टि

काेराेना संक्रमितकाे संख्या ४ सय ८७, थप ३० जनाको आज विहान पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरे अनुसार नेपालमा थप ३० जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको र भरतपुर अस्पताल चितवन प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भ...

नेपालमा संक्रमितहरुको संख्या ४५७ जना पुग्यो

नेपालमा संक्रमितहरुको संख्या ४५७ जना पुग्यो
आज साझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरे अनुसार नेपालमा पुनः थप ३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा संक्रमितहरुको संख्या ४५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल–नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–रुपन्देहीमा गरिएको परीक्षणमा विहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार बाँकेको नैनापुर–३ का ३२ वर्षीय पुरुष, खजुरा–...

सुनसरीका डिएसपी बिनोद शर्मा विरुद्ध पत्रकार सम्मेलन

सुनसरीका डिएसपी बिनोद शर्मा विरुद्ध पत्रकार सम्मेलन
सुनसरीको भाण्टाबारीमा डिएसपी बिनोद शर्मा बिरुद्ध पत्रकार सम्मेलनको आयोजना गरिएको छ । निर्दोष व्यक्तिलाई हतियार र लागुऔषध राखेर फसाएको भन्दै सुनसरीको कोशी गाउँपालिकाका जनप्रतिनिधिले प्रहरी विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरेका छन् । भाण्टाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृश भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आर...

नौ जना थपिएपछि नेपालमा संक्रमितको संख्या ४ सय ५३

नौ जना थपिएपछि नेपालमा संक्रमितको संख्या ४ सय ५३
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुनः ९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना थपिएपछि नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । नया संक्रमित थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् । क्रिमशन अस्पतालमा उपचारत गुल्मीका पुरुषको आज विहान निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ प...

कोरोना संक्रमित एकको मृत्युः प्रदेश नं. ५, प्रदेश नं. १ मा थप १७ जना संक्रमित, सुनसरीमा १ को पुष्टी

कोरोना संक्रमित एकको मृत्युः प्रदेश नं. ५, प्रदेश नं. १ मा थप १७ जना संक्रमित, सुनसरीमा १ को पुष्टी
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ। प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो। सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ: "उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दु:खी छौँ।" यो संगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणका ...

TechMinds ले गर्यो लक डाउनमा खटिने कर्मचारीको स्वास्थ बिमा

TechMinds ले गर्यो लक डाउनमा खटिने कर्मचारीको स्वास्थ बिमा
इन्टरनेट सेवा प्रदायक कम्पनी TechMinds Network ले लक डाउनको समयमा खटिने आफ्ना सबै कर्मचारीहरुको स्वास्थ बिमा गरिदिएको छ । कोरोना महामारीका बिच समेत सेवा प्रवाह गर्नु पर्ने भएको हुँदा जोखिम मोलेर काममा खटिने कर्मचारीहरु सबैको हकमा कोरोना बिमा गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको मनोवल नखस्कियोस भन्ने उद्येश्यले बिमा गरेको कम्पनीले जनाएको छ । अत्यावश्यक सेवा सरह बनेको इन्टरनेटको पहुँचबाट बञ्चित...

कोरोना पछिको सुनसरीः कतै सिल त कतै लक डाउनमा कडाई

कोरोना पछिको सुनसरीः कतै सिल त कतै लक डाउनमा कडाई
इनरुवा। सशस्त्र प्रहरीका हबल्दारमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी कार्यरत युनिट रहेको आसपासको क्षेत्र सिल गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हाता भित्र रहेको सशस्त्र प्रहरीको युनिटमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित पाइएपछि बराहक्षेत्र नगरपालिकाको १० र ११ नम्बर वडा सिल गरिएको हो । सशस्त्रको युनिट वडा नम्बर ११ मा पर्छ भने सुरक्षाकर्मीको आउजाउ र ड्युटी क्षेत्रलाई आधार मानी छिमेकी १० नम्बर व...

धनकुटामा थप ५ जनाको पुष्टि संगै संक्रमितको संख्या ४२७ पुग्यो

धनकुटामा थप ५ जनाको पुष्टि संगै संक्रमितको संख्या ४२७ पुग्यो
आज दिउसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संगै नेपालमा अब कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ। स्वास्थ्य मन्त्रालयकाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। प्रवक्ता देवकोटाका अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। संक्रमितह...
trusted online casino malaysia