विधुत प्राधिकरण घेराउ, सेवाग्राहि आक्रोसित
२० असोज, रोशन पोखरेल विराटनगर । विधुत प्राधिकरणको चरम् लापरवाही भन्दै पब्लिक फोरमले आज विधुत प्राधिकरण घेराउ गरेको हो । अहिले केहिवेरमा विधुत प्राधिकरण विराटनगरको कार्यालय घेराउ गरेको पब्लिक फोरमले जनाएको छ ।
विगत केही दिनदेखि विराटनगरमा विधुत अनियमितता हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ । लगातार विधुत कटौति भइरहने र विधुत आए पनि भोल्टेज नहुने भएकोले यहाँको उद्योग धन्दा कल कारखानाहरु ठप्प रहेक...












