डिभी आजदेखि भर्न सकिने, नया नियम यस्तो छ……
१८ असोज , काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको लागि आजदेखि आवेदन भर्न सकिनेछ । बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेब साइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् ।
निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ । एक जनाले एउटा मात्र आ...










