शैलपुत्री भगवतीको पूजा गरि आज दशैंको दोस्रो दिन मनाइदै

शैलपुत्री भगवतीको पूजा गरि आज दशैंको दोस्रो दिन मनाइदै
१६ असोज। हिन्दुहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज शैलपुत्री भगवतीको पूजा गरि मनाइदैछ । बडा दशैका १० दिनमध्ये दोस्रो दिन देवी दुर्गाका स्वरुपमध्ये शैलपुत्री भगवतीको पूजा गर्ने परम्परा छ । हिजो घरघरमा घटस्थापना गरेसँगै दशै सुरु भएको छ । घटस्थापना स्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ । नवरात्र भनेर भनिने नौ दिनसम्म शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, क...

संशोधन प्रस्ताव तत्काल दर्ता नहुने

संशोधन प्रस्ताव तत्काल दर्ता नहुने
काठमाडौं । सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएको माग सम्बोधन गर्नेबारे सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार मधेशी मोर्चाका नेतासँग भेट्दै दसैंअघि...

भ्रममा नपरौं, हामिले क्लिनिक बन्द गराएकै हौंं – सहायक प्रजिअ थापा

भ्रममा नपरौं, हामिले क्लिनिक बन्द गराएकै हौंं – सहायक प्रजिअ थापा
इनरुवा असोज १६ /अनुगमनका क्रममा सुनसरी प्रशासनको टोलीले इनरुवा बजार सहित आसपासका क्षेत्रमा रहेका औषधी पसलहरुमा गरेको अनुगमनको विषयलाई लिएर बजारमा फरक फरक प्रशंग वाहिरिरहेको प्रति प्रशासनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले शुक्रबार अनुगमन गरिएका ८ मध्ये दुई क्लिनिक र तीन औषधी पसलमा शिलबन्दी गरिएको स्पष्ट पार्नुभयो । औषधी व्यवसायीहरुले अनुगमनको विरोध ...

प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा भक्तजनको घुइचो

प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा भक्तजनको घुइचो
१५ असोज, दिलिप साह राजविराज। बडादशैंको पहिलो दिन शनिवार सप्तरीका विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुले पुजाआजा गरेका छन् । पुर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पुजा आजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिनभरीनै घुईचो लागेको छ । यस पटकको दशैंमा घटस्थापना अगाडि देखि नै भक्तजनहरु उल्लेख्य संख्यामा आएको जानकारी दिदै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण याद...

नगरपालिको भवनको लागि पाउने जग्गा अझै अन्यौलमा

नगरपालिको भवनको लागि पाउने जग्गा अझै अन्यौलमा
समयमा जग्गा पास नहुँदा १ करोड फ्रिज १५ असोज, राजकुमार पासवान सप्तरी। कञ्चनरुप नगरपालिको कार्यालय भवनको लागि जग्गा पास हुन सकेको छैन । समयमा जग्गा पास नभएका कारण नगरपालिकाले भवन निमार्ण गर्न छुटयाएको १ करोड रकम फ्रिज भएको छ भने चालु आर्थिक वर्षमा मन्त्रालयले भवन निमार्णका लागि रकम समेत छुटयाउन अस्वीकार गरेका छन् । कञ्चनरुप नगरपालिकाको कार्यालय निमार्ण गर्न जग्गा उपलब्ध गराउने जग्गा धनीले २ वर...

दसैँको नौरथा सँगसँगै झिझिया पर्व सुरु

दसैँको नौरथा सँगसँगै झिझिया पर्व सुरु
१५ असोज, कलैया । हिन्दूको महान् चाड बडादसैँको नौरथा सँगसँगै तराईको ग्रामीण क्षेत्रमा किशोरीले झिझिवा पर्व मनाउन सुरु गरेका छन् । भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका तराई मूलका किशोरीले नौरथाको नौ दिन साँझ राति ९ बजे झिझिया पर्व मनाउने गरेका छन् । किशोरीको समूहले सानो प्वाल भएको माटाको घैँटामा दियो बालेर टाउकामा राखी ‘सबके दुअरिया झिझिया चमचम करेहु, बाताके दुअरिया...

दसैँको शुभारम्भ , आज घटस्थापना

दसैँको शुभारम्भ , आज घटस्थापना
१५ असोज, काठमाडौ। घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्र...

भारत र पाकिस्तानको तनाव चुलिएपछि सार्क सम्मेलन स्थगित

भारत र पाकिस्तानको तनाव चुलिएपछि सार्क सम्मेलन स्थगित
काठमाडौं। आयोजक पाकिस्तानले दक्षिण एसियालीक्षेत्रीय सहयोग संगठन ९सार्क० को १९औं शिखरसम्मेलन स्थगित भएको जनाएको छ । भारतसहित पाँच सदस्य राष्ट्रले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले आगामी २४–२५ कात्तिकमा तय भएको सम्मेलन स्थगितको घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको असरले सार्क सम्मेलन प्रभावित बनेको हो । सुरुमा भा...

पाकिस्तानी प्रधानमन्त्रीकी छोरीको चेतावनी ट्वीटले भारतमा हंगामा

पाकिस्तानी प्रधानमन्त्रीकी छोरीको चेतावनी ट्वीटले भारतमा हंगामा
एजेन्सी /  भारत र पाकिस्तानबीच युद्ध हुने अन्तिम संकेत देखिएको छ । उरी आक्रमणको बदला भन्दै भारतले पाकिस्तानको सीमा क्षेत्रमा सर्जिकल अपरेशन गरेपछि दुई देश युद्धको संघारमा पुगेका हुन् ।  यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफकी छोरी मारियाम शरीफले पाकिस्तान जाइ लगाग्ने तर आइ लाग्नेलाई नछोड्ने भन्दै गरेको ट्वीटले भारतीय मिडियामा निक्कै चर्चा पाएको छ । पाकिस्तानी सैनिकको तस्विर ट्वीटरमा राख्दै ...

पाकिस्तान तर्फबाट भीषण आक्रमणको आशंका सँगै बोर्डर क्षेत्रसँग जोडिएको गाउँहरु खाली गराउँदै

पाकिस्तान तर्फबाट भीषण आक्रमणको आशंका सँगै बोर्डर क्षेत्रसँग जोडिएको गाउँहरु खाली गराउँदै
एजेन्सी / पञ्जाबका करिब एक हजार गाउँलाई खाली गर्ने प्रक्रिया भारतले शुरु गरेको छ । भारतीय पक्षबाट पाकिस्तान तर्फ सर्जिकल स्ट्राइक भएसँगै पाकिस्तानसँग जोडिएको अमृतसर, तरन तारन, गुरुदासपुर, पठानकोट, फाजिलक र फीरोजपुर जिल्लाका गाउँहरु खाली गराउन लागिएको हो । यी गाउँहरु भारत-पाक बोर्डरबाट १० किलोमिटरको दुरीमा अवस्थित छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार विस्थापित हुनेहरु करीब १५ ल...
trusted online casino malaysia