यसकारण पड्किन्छ ग्यास सिलिन्डर

यसकारण पड्किन्छ ग्यास सिलिन्डर
काठमाडाैं । ललितपुर उपमहानगरपालिका वडा नं. १९ हौगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदा जेठ ७ गते सुरेश ताम्राकार र ध्रुव ताम्राकारको ज्यान गयो । सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो। काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भा...

चालकको लापरबाहीले ज्यान गए जन्मकैदको सजाय

काठमाण्डाै / संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उदेश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन्। संसदले गत बुधवार सैद्धान्तिक रुपमा स्वीकृत गरेको केही ‘नेपाल कानुनलाई संशोधन, एकीकरण, संयोजन र खारेज’ गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र ल...

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि

विराटनगरका तीन जना डाक्टर पक्राउ, पक्राउ पर्नेमा डा. जावेदअख्तर पनि
३ असार, मोरंग। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्रमाण पेश गरी डाक्टरी अध्ययन् गरेको भन्ने आरोपमा पक्राउ परेका हुन् । माथिको निर्देशन ...

माफी अभियान कहीँ भावनात्मक र आदर्शवादी त भएन ? अभियन्ताहरुलाई प्रश्न

माफी अभियान कहीँ भावनात्मक र आदर्शवादी त भएन ? अभियन्ताहरुलाई प्रश्न
३ असार। सामाजिक संजालमा विगत केही दिनदेखि मधेशी अधिकारकर्मीहरुले माफी अभियान सञ्चालन गरिरहेका छन् । माफी अभियान खासगरी दलित समुदायलाई लक्षित गरिएको देखिन्छ । गहिरिएर विचार गर्दा यो अभियान भावनात्मक र आदर्शवादी देखिन्छ । यस अभियानलाई हिन्दु समाजका कथित उच्च जातका युवा पिढी जो आफै सचेत तथा चेतयुक्त भएर दलित समुदायको प्रत्यक्ष उत्पीडक नभएको तर आफूले प्रतिनिधित्व गरेको समुदायको सामाजिक, राजनीतिक, आ...

वार्ताका लागि मधेसी मोर्चाले राख्याे यी सात सर्त

वार्ताका लागि मधेसी मोर्चाले राख्याे यी सात सर्त
काठमाडौं । मधेसी मोर्चाले वातावरण बनाएमा सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ । सरकारको पत्रको सातबुँदे प्रतिउत्तर पठाउँदै मोर्चाले सातबुँदे सर्तसमेत राखेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार साँझ बसेको मोर्चाको बैठकले वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्र पठाएको हो । सरकारले वार्ताका लागि मोर्चालाई ३० जेठमा पत्र पठाएको थियो । वार्ताको सकारात्मक वातावरणका लागि आफूहरू प्रति...

प्रचण्ड बिरूद्ध लाग्याे डरलाग्दाे अाराेप : सभापति देउवाले दिए उजुरी , कार्वाही हाेला त ?

प्रचण्ड बिरूद्ध लाग्याे डरलाग्दाे अाराेप : सभापति देउवाले दिए उजुरी , कार्वाही हाेला त ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ...

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! कारण यस्ताे छ

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! कारण यस्ताे छ
काठमाडौं । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् ।उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।  नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो ।  संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । ...

८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने , त्याे कसरी ?

८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने , त्याे कसरी ?
काठमाण्डाै ।  एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।  एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १‍.६ ल्याउन नसकेकाले अयोग्य भएका छन्। एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए। परीक्षा दिएकामध्ये ८२‍.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन्।  एसएलसी सुरु भएयताकै धेरै व...

एसएलसीको रिजल्ट आयो

एसएलसीको रिजल्ट आयो
२ असार ,काठमाडौं।एसएलसीको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् । २.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । २.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् । १.६ देखि २....

एसएलसीको नतिजा अाज सार्वजनिक हुदै, कति ल्याउनेले के पढ्न पाउने (चार्ट सहित)

एसएलसीको नतिजा अाज सार्वजनिक हुदै,  कति ल्याउनेले के पढ्न पाउने (चार्ट सहित)
२ असार, भक्तपुर  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा अाज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “अाज मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा अाज अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।...
trusted online casino malaysia