ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुर्इ बालबालिकाको मृत्यु भएको छ ।अबिरल वर्षाका कारण पहिरोले घर पुरिँदा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् । मंगलबार बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
उनका अ...











