कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा

कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा
इटहरी । कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन् । उनले आज (शनिबार) बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको मगरले जानकारी दिए । उनले भने, ‘आज बिहान मुख्यमन्त्रीज्यू समक्ष राजीनामा बुझाएको हुँ ।’ मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समा...

हरिनगरमा ड्रगनफ्रुट सङ्गै सयपत्री फुलको व्यवासायिक खेती

हरिनगरमा ड्रगनफ्रुट सङ्गै सयपत्री फुलको व्यवासायिक खेती
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ गोतमपुरका विद्यार्थि अमन मेहताले पढाई सङ्गै कमाउने गरेका छन। ड्रगनफ्रुट सङ्गै सयपत्री फुल खेती लगाएर आफ्नो भबिस्य कृषिमै खोजीरहनु भएको छ । मेहता कृषि विज्ञानका विध्यार्थी भएकाले एउटै खेतमा एक साथ दुई वाली लगाएर नमुना उदाहरण प्रस्तुत गर्नु भएको छ । मेहताले कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर-चितवनमा अध्यन गर्दा पाएको शिक्षालाई व्यवाहरिक जिवनमा उतार्नु ...

टी–२० विश्वकपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै, जित्नै पर्ने दवाव

टी–२० विश्वकपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै, जित्नै पर्ने दवाव
इटहरी । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) यूएईसँग खेल्दैछ । खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने छ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप पुग्न सकेको थिएन । ...

नायीका स्वेता खडकाले बसाएकाे माझि बस्ती संकटमा , तत्काल लिलामी नगर्न अदालतकाे आदेश

नायीका स्वेता खडकाले बसाएकाे माझि बस्ती संकटमा , तत्काल लिलामी नगर्न अदालतकाे आदेश
काठमाडौँ । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको मंगलबारको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न ...

‘रिगल’ लाई आममाफी दिने निर्णयमा आज सर्वोच्चले फैसला सुनाउँदै

‘रिगल’ लाई आममाफी दिने निर्णयमा आज सर्वोच्चले फैसला सुनाउँदै
काठमाडौँ ।सर्वोच्च अदालतले आज (बिहीबार) योगराज ढकाल ‘रिगल’ लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आ...

१० महिनामा भित्रीए आठ लाख बढि विदेशी पर्यटक

१० महिनामा भित्रीए आठ लाख बढि विदेशी पर्यटक
काठमाडौं । सन् २०२३ को १० महिनामा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबरमा मात्रै हवाई मार्ग भएर १ लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजा...

संसदकाे वर्षे अधिवेशन अन्त्य गरिंदै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसदकाे वर्षे अधिवेशन अन्त्य गरिंदै, शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडाैं । सरकारले संसदको जारी वर्षे अधिवेशन आज (बिहीबार) अन्त्य गर्ने तयारी गरेको छ । बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिए ।बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा बिहीबार बिहानको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्न...

टी–२० विश्वकप छनोट : नेपाललाई दाेस्राे सफलता : करण र सोमपालले लिए विकेट

टी–२० विश्वकप छनोट : नेपाललाई दाेस्राे सफलता : करण र सोमपालले लिए विकेट
काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । टस जितेर ओमानलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले ओमानको दुई विकेट लिएको हो । ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् भने दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । पहिलो चार बलमा नै ८ रन खाएका उनले कश्यप प्रजापतीलाई आउट गरेका हुन् । यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान च...

‘रिगल’ विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

‘रिगल’ विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ । योगराज ढकाल ‘रिगल’ लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज (बुधबार) पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि ‘हेर्दाहेर्दै’ मा राखेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मंगलबार महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता व...

छोराको हत्या गरेको आरोप

छोराको हत्या गरेको आरोप
इनरुवा। सुनसरीको इनरूवा नगरपालिका ८ डुम्राहाका २५ वर्षीय श्यामसुन्दर मण्डलको हत्या गरेको आरोप बाहिर आएको छ । इनरुवा नगरपालिका८ का ५० वर्षिय रघुविर मण्डल र ४५ वर्षिय जदु भन्ने यदु मण्डल सहितले श्यामसुन्दर मण्डलको हत्या गरेर रुखमा झुण्ड्याएको आरोप बाहिर आएको हो । मृतकका ४३ वर्षिया आमा कमली मण्डलले मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर छोरा मोहोन भन्ने श्यामसुन्दर मण्डललाई पीडक रघुविर मण्डल र उह...
trusted online casino malaysia