एसएसबीले नेपाली भूमिमा गोली हानेको फेला पर्यो तथ्य
अमर काफ्ले , मंसिर १० इनरुवा / बुधवार विहान सुनसरी हरिपुर ७ स्थित पूर्व टोलमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा आएर ४ नेपाली नागरिकमाथि गोली हानेको घटनाको थप रहस्य खुलेको छ ।घटनामा प्रत्यक्ष संलग्न रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीलेनै नेपाली भूमिमा गोली हान्नु परेको भनि दिएको अभिव्यक्तिको भिडियो टेप फेला परेपछि भारतीय पक्ष्यको झुटको खुलाषा भएको छ ।घटनामा संलग्न रहेका एसएसबीको ४५ औ...




