नवरात्रको आज पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको आज पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैंघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिल...

चाडपर्वका बेला विद्युत अवरुद्ध नहुने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वका बेला विद्युत अवरुद्ध नहुने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प...

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, कोरला नाका र कागबेनी अनुगमन गर्दै

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, कोरला नाका र कागबेनी अनुगमन गर्दै
मुस्ताङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ आइपुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आएका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आएका प्रधानमन्त्री दाहाल कोरला नाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनम...

ओलीलाई रविको प्रश्न– राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिनुपर्ने?

ओलीलाई रविको प्रश्न– राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिनुपर्ने?
काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन्।मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति उनले टिप्पणी गरे। सोमबार नेकपा एमालेको पार्टी केन्द्रिय काार्यलय ...

इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानबाट ल्याइँदै (नामावलीसहित)

इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानबाट ल्याइँदै (नामावलीसहित)
काठमाडौँ । हमास आक्रमणका कारण द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ नेपाली नागरिक तेल अभिभबाट इण्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’, उनले सुनाए । मन्त्रालयले स्...

चाडबाडको समयमा सुरक्षित रहन सर्वसाधरणलाई १० बुँदे अपिल

चाडबाडको समयमा सुरक्षित रहन सर्वसाधरणलाई १० बुँदे अपिल
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जार...

गगन र विश्वप्रकाशले भने-कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ

गगन र विश्वप्रकाशले भने-कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठन घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । आज (सोमबार)रण् सभापति देउवाले कोशी घटनाबारे छलफलका लागि ज्ञेडमहामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । छलफलपछि महामन्त्रीद्वयले कोशीमा अहिले परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाट भएको विचार रा...

सामाजिक सञ्जालमा विपिन फेला परेको गलत हल्ला, परिवारलाई पीडामाथि पीडा

सामाजिक सञ्जालमा विपिन फेला परेको गलत हल्ला, परिवारलाई पीडामाथि पीडा
कञ्चनपुर । इजरायलमा हमासको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीका विपिन जोशीको अवस्था अझै अज्ञात छ। घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि विपिनको अवस्था पत्ता लाग्न नसकेको हो। भीमदत्त नगरपालिका– ३ भाँसीमा बुवा मानदेव, आमा पद्‌मा र बहिनी पुष्पा विक्षिप्त छन्। विपिनको परिवारका सदस्य उनको खोजीका लागि दबाब दिन काठमाडौँ गएका छन्।काठमाडौँमा रहेका विपिनका दाइ किशोरले अ...

सरकार र आन्दोलनरत कर्मचारीबिच १९ बुँदे सहमति , के के भए सहमती ?

सरकार र आन्दोलनरत कर्मचारीबिच १९ बुँदे सहमति , के के भए सहमती ?
काठमाडौँ । सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबिच १९ बुँदे सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबिच तीन चरणको वार्तापछि शनिबार राति सहमति जुटेको हो । कर्मचारीसँग वार्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । आन्दोलनरत कर्मचारीका तर्फबाट दीपक गौतमको नेतृत्वमा टिम...

आजदेखि बडादसैँ सुरु, घर घरमा जमरा राखेर घटस्थापना मनाइदै

आजदेखि बडादसैँ सुरु, घर घरमा जमरा राखेर घटस्थापना मनाइदै
आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ।आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएक...
trusted online casino malaysia