विपतले ३० वर्षमा देशभर ३८ खर्ब डलरको बाली नोक्सान

विपतले ३० वर्षमा देशभर ३८ खर्ब डलरको बाली नोक्सान
काठमाडौं । प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ । बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको खाद्यान्न उत्पादन गुमाएको एफएओले एक प्रतिवेदनमा जनाएको छ । यो कूल उत्पादनको पाँच ...

इजरायलबाट नेपालीको शव ल्याउन किन भयो ढिलाइ ? यस्ताे छ कारण !

इजरायलबाट नेपालीको शव ल्याउन किन भयो ढिलाइ ? यस्ताे छ कारण !
काठमाडौँ । गत शनिवार इजरायलमा भएको हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भयो । निधन भएको एक साता वित्न लाग्दा समेत उनीहरूको शव नेपाल ल्याउन सकिएको छैन । उनीहरूका आफन्तहरू चाँडो शव ल्याइदिन अनुरोध गर्दै आएका छन् । तर, सरकारले शव ल्याउन अझै समय लाग्ने बताइरहेको छ । त्यो समय कति हो भन्नेमा सरकार नै यकिन हुन सकेको छैन । परराष्ट्र मन्त्री एनपी साउद आफैँ नेपाली विद्यार्थी लिन इजरायल पुगे । इजराय...

काेशीमा किचलै किचलाे : मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

काेशीमा किचलै किचलाे : मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरूले प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । त्यसका लागि एमालेका ३९ र कांग्रेस कोइराला समूहका ८ सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् । ...

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी
काठमाडौं । इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् ।तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो ।इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो । अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु...

कोशीको मुख्यमन्त्री चयनमा कसैको पक्ष नलिने राप्रपाको निर्णय

कोशीको मुख्यमन्त्री चयनमा कसैको पक्ष नलिने राप्रपाको निर्णय
बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान बसेको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्री चयनका सवालमा तटस्थ बस्ने निर्णय गरेको हो।पार्टीको पदाधिकारी बैठकपछि उनले भने, ‘दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ। हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्य...

इजरायलबाट फर्किएका विद्यार्थी भन्छन्- सँगैका साथी गुमाउँदा छातीभरि पीडा छ

इजरायलबाट फर्किएका विद्यार्थी भन्छन्- सँगैका साथी गुमाउँदा छातीभरि पीडा छ
काठमाडाैं । इजरायलबाट स्वेदेश फर्किएका नेपाली विद्यार्थीले हमासको आक्रमणमा सँगैका साथी गुमाउँदा अत्यन्तै पीडा भइरहेको बताएका छन्।गएराति नेपाल एयरलाइन्सको जहाजबाट त्रिभुवन विमान स्थलमा उत्रिएपछि उनीहरुले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा चार दिनसम्म त्रासमा बस्दा भोगेको पीडा वर्णन गरे। सिरहा घर भएकी विद्यार्थी शोभा पासवानले इजरायलमा सँगैका साथीलाई गुमाउँदा अत्यन्तै पीढा भइरहेको बताइन्।रामपुर ...

इजरायलबाट नेपाली बोकेको विमान शुक्रबार बिहान साढे १ बजे आइपुग्ने

इजरायलबाट नेपाली बोकेको विमान शुक्रबार बिहान साढे १ बजे आइपुग्ने
काठमाडाैं । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान शुक्रबार राति साढे १ बजे काठमाडौं आइपुग्ने भएको छ। विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौंका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो। उद्धारका लागि परराष्ट्रमन्त्र...

युद्धभूमिबाट स्वदेश फर्कन लागेका नेपाली तेलअबिब विमानस्थलमा, पहिलाे चरणमा २५० नेपाली ल्याइने

युद्धभूमिबाट स्वदेश फर्कन लागेका नेपाली तेलअबिब विमानस्थलमा, पहिलाे चरणमा २५० नेपाली ल्याइने
काठमाडाै । इजरायलबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल एयरलाइन्सको जहाज चढ्न त्यहाँस्थित तेलअबिब एयरपोर्टमा भेला भएका छन्।द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज तेलअबिबमा अवतरण गरिसकेको छ। सो जहाजले आजै २५० जना नेपालीलाई स्वदेश ल्याउने छ। हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली ...

नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीसहितको टोली इजरायल उड्यो

नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीसहितको टोली इजरायल उड्यो
काठमाडौं । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । बुधबार राति ११ बजे इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ । उक्त जहाजले शनिबार भएको प्यालेस्टानी आतंककारी हमास समुहको आक्रमणका कारण इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने ...

ईजरायलमा अस्ताएका लोकेन्द्रले अन्तिम फोन : सानु, पैसा पठाउदै छु, दशै राम्रोसंग मनाउनु

ईजरायलमा अस्ताएका लोकेन्द्रले अन्तिम फोन : सानु, पैसा पठाउदै छु, दशै राम्रोसंग मनाउनु
काठमाडौँ । दशै तिहारको मुखैमा ईजरायलमा भएकाे दुखद घटनाले यतिबेला सिंगो देश नै शोकमग्न बनेको छ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ । तिनै मध्येका एक हुन् दार्चुलाको मालीकार्जुन गाउँपालिका वडा नम्बर ४ का लोकेन्द्र सिह धामी । उनी सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना साथीहरुसंगै लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत ईनरायल गएका थिए । उनी सुनौलो भ...
trusted online casino malaysia