सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्‍को बैठक

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्‍को बैठक
काठमाडाैं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहरबारमा बसिरहेको छ।पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्‍को बैठक बसेको हो।सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहक...

बिहीबार बिहानदेखि देशभर मौसममा सुधार हुने

बिहीबार बिहानदेखि देशभर मौसममा सुधार हुने
काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद् रोजन लामिछानेले भने, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’ भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्र...

गृहमन्त्रीको उपस्थितिमा मधेशको सुरक्षा चुनौतीबारे बर्दिबासमा अन्तरक्रिया

गृहमन्त्रीको उपस्थितिमा मधेशको सुरक्षा चुनौतीबारे बर्दिबासमा अन्तरक्रिया
महाेत्तरी । पछिल्लो समय मधेशका जिल्लामा बढेको सुरक्षा चुनौतिको विषयमा आज महोत्तरीको बर्दिबासमा गृहमन्त्रीको उपस्थितिमा अन्तरक्रिया भइरहेको छ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सुरक्षा अधिकारीहरुसँग अन्तरक्रिया गरेका हुन्। अन्तरक्रियामा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुख सहभागी छन्। बैठकमा अह...

नेपालगञ्जमा आज पनि सेनाकाे उपस्थितीमा कर्फ्यु

नेपालगञ्जमा आज पनि सेनाकाे उपस्थितीमा कर्फ्यु
नेपालगञ्ज । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज (बुधबार) पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यु लगाएको थियो । मंगलबारको झडपमा तीन सुरक्षाकर्मी र ...

सुनसरीकाे आश्रमबाट श्री निवास पक्राउ , बुधबार धनुषा लगिदै

सुनसरीकाे आश्रमबाट श्री निवास पक्राउ , बुधबार धनुषा लगिदै
इटहरी । उत्तेजित अभिब्याक्तीकै कारण पटक पटक विवादमा तानिएका हिन्दु गुरु श्री निवासाचार्य सुनसरीबाट पक्राउ परेका छन् । धनुषामा गौ हत्या विरुद्ध उत्तेजक अभिब्याक्ती दिएर धार्मिक द्वन्द्व फैलाएको अभियोगमा उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । सुनसरी प्रहरीका अनुसार उनलाई प्रकाशपुर स्थित आश्रमबाट नियन्त्रणमा लिइएको र बुधवार धनुषा लगिने छ । एक हप्ता अघि धनुषामा आयोजित धार्मिक सभामा उनले विवादित अ...

बझाङ भूकम्प : ठाउँ–ठाउँमा भत्किए घर, पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ भूकम्प : ठाउँ–ठाउँमा भत्किए घर, पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ । बझाङ केन्द्रविन्दु भएर आज गएका दुई भूकम्पको धक्काले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले बझाङका धेरै ठाउँमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्ध भएको छ । यस्तै, बझाङमा अहिले टेलिफोन नेटवर्...

क्रिकेटमा नेपाल भारतसँग पराजित, एसियाडको यात्रा समाप्त

क्रिकेटमा नेपाल भारतसँग पराजित, एसियाडको यात्रा समाप्त
काठमाडौं । एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर...

एक वर्षमा अख्तियारद्वारा ७६६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक अर्ब ७७ करोड विगो दावी

एक वर्षमा अख्तियारद्वारा ७६६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक अर्ब ७७ करोड विगो दावी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औं वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उनीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ मुद्दामा ७६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत ...

‘पेमेन्ट गेटबे’ मा भ्रष्टाचार : बहालवाला सचिवसहित नाैं जनाविरुद्ध मुद्दा दायर

‘पेमेन्ट गेटबे’ मा भ्रष्टाचार : बहालवाला सचिवसहित नाैं जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव, टेलिकमका प्रबन्ध निर्देशकसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यका...

एमसीसीको टोलीलाई मन्त्री बस्नेतले भने, ‘परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ’

एमसीसीको टोलीलाई मन्त्री बस्नेतले भने, ‘परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ’
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौँडा–दमौली–न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बता...
trusted online casino malaysia