६० किलो सुन नेपाल भित्र्याउने समूहका एक चिनियाँ भारतबाट पक्राउ

६० किलो सुन नेपाल भित्र्याउने समूहका एक चिनियाँ भारतबाट पक्राउ
काठमाडौँ । नेपालमा तस्करीको सुन राजश्वको टोलीले बरामद गरेपछि भागेका एक चिनियाँ नागरिक भारतमा पक्राउ परेका छन् । गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो ७१७ ग्राम सुन बरामद भएपछि भागेका चिनियाँ नागरिक पेङ योङसिन साउन ४ गते भारतमा पक्राउ परेको खुलेको छ । पेङ नेपालमा भित्रिएको तस्करीको सुन हङकङबाट पठाउनेमध्येका मुख्य व्यक्ति भएको सीआईबीले ज...

सुवास नेम्वाङकाे निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सुवास नेम्वाङकाे निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्...

६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइँदै

६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइँदै
काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झण्डै ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज (बुधबार) जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य बुधबार साँझ सकिएकाले आज (बुधबार) बुझाउने तयारी रहेको सीआईबीकी प्रमुख, प्रहरी अतिरिक्त महानिरी...

बेपत्ता मेजर बिमल पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

बेपत्ता मेजर बिमल पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो
काठमाडाैं । गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको मंगलबार भेरी नदीमा भेटिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो। भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ...

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, एकजना पक्राउ
काठमाडाैं । प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो। एकजना प्रहरी अधिकारीका अनुसार सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका छन्। तर उनको विवरण खुलाइएको छैन। उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको स्रोतले जनाएको छ। अहिले ती भागेका व्यक्तिको खो...

नेम्वाङको निधनपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

नेम्वाङको निधनपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौँ । पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उनलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परामर्शमा रहेका छन् । नेम्बाङलाई दिइने सम्मानको टुङ्गो लागेपछि मन्त्रिपरिषद् बैठक बोलाएर निर्णय लिइने नेपाल स...

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेको सचिवालय बैठक बस्दै

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । गए राति नेता नेम्वाङ हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्य...

नेम्वाङका दुवै छोरा विदेशमा, बुवाको निधन भएपछि स्वदेश फर्किंदै

नेम्वाङका दुवै छोरा विदेशमा, बुवाको निधन भएपछि स्वदेश फर्किंदै
काठमाडाै । मंगलबार बिहान हृदयाघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका दुवै छोरा विदेशमा छन्। जेठो छोरा मिङ्सो बेलायतमा छन्। उनी बुधबार दिउँसो मात्र नेपाल आइपुग्ने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए। कान्छो छोरा सुहाङ केही दिन अघिमात्र अस्ट्रेलिया घुम्न गएका छन्।‘व्यक्तिगत भ्रमणका लागि केही दिनअघि उहाँ अस्ट्रेलिया जानुभएको थियो, आजै बेलुका फर्कनु हुन्छ’, काफ्लेले भने।...

भारतसामु पाकिस्तान निरीह, २२८ रनको फराकिलो हार

भारतसामु पाकिस्तान निरीह, २२८ रनको फराकिलो हार
काठमाडाै । एसिया कप क्रिकेटमा भारतसामु पाकिस्तान निरिह देखिएको छ। सुपर चार अन्तर्गत कोलम्बोमा दुई दिन लगाएर भएको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो। भारतसामु पाकिस्तानको बलिङ र ब्याटिङ दुवै चलेन। पहिले फिल्डिङ रोजेको पाकिस्तानले भारतको दुई विकेटमात्रै हात पार्दा विशाल रनको चुनौती पाएको थियो। ३५७ रनको चुनौती पन्छाउन मैदान उत्रिएका पाकिस्तानी ब्याटर भारतीय बलरसामु नि...

नेम्वाङलाई सामान्य रुघाखोकी लागेको थियो, राति शौचालयमा बेहोस भेटिएका थिए

नेम्वाङलाई सामान्य रुघाखोकी लागेको थियो, राति शौचालयमा बेहोस भेटिएका थिए
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ गए राति घरभित्रकै शौचालयमा बेहोस भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि श...
trusted online casino malaysia