समाजवादी मोर्चाले काेशी सहित तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

समाजवादी मोर्चाले काेशी सहित तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने
इटहरी । समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ।मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो। मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए। मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व, कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो

आज श्रीकृष्ण जन्माष्टमी पर्व, कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्णजन्माष्टमी’ देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्...

सुन तस्करी प्रकरण : सीमा क्षेत्रबाट थप एक जना पक्राउ, काठमाडौँ ल्याइँदै

सुन तस्करी प्रकरण : सीमा क्षेत्रबाट थप एक जना पक्राउ, काठमाडौँ ल्याइँदै
काठमाडौँ । हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत...

हेल्लो सरकारको २४ घण्टे सेवापछि जनताका गुनासा बढे

हेल्लो सरकारको २४ घण्टे सेवापछि जनताका गुनासा बढे
काठमाडौं । हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् । सेवा २४ घण्टा नै सञ्चालन गर्नुका साथै सम्बोधन हुन थालेपछि गुनासा बढ्न लागेका हुन् । बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी प्रधानमन्त्रीप्रचण्डले आइतबार शुभारम्भ गरेको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन् । गुनासोपछि तत्कालै शिक्षण अस्पता...

आशिफको अर्धशतकमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन, दियो २३१ रनको लक्ष्य

आशिफको अर्धशतकमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन, दियो २३१ रनको लक्ष्य
काठमाडाै । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ।सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो। पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए। ओपनर कुशल भुर्तेल ३८...

किटानी जाहेरी परेकाे १६ वर्षपछि सप्तरी– ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ

किटानी जाहेरी परेकाे १६ वर्षपछि सप्तरी– ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ
इटहरी । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन ।सिंहलाई सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो। ०६४ सालमा भएको एउटा हत्या घट्नामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचिमा थिए। सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालि...

कोशी सरकारविरुद्धको रिट आजदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिट आजदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदन आज (सोमबार) देखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको हिजोको संयुक्त इजलासले रिट निवेदनमा आजदेखि निरन्तर सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । मुख्यमन्त्री थापाले पछिल्लो पटक भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलक...

प्रहरीले सार्वजनिक गर्‍यो पहिचान नखुलेका ७४ जनाकाे शव र हराएका झण्डै ६ हजार जनाको विवरण

प्रहरीले सार्वजनिक गर्‍यो पहिचान नखुलेका ७४ जनाकाे शव र हराएका झण्डै ६ हजार जनाको विवरण
काठमाडाै । नेपाल प्रहरीले लामो समयदेखि पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरेका हुन्। यी विवरण राखिएको वेबसाइट udb.nepalpolice.gov.np को आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा उद्घाटन गरिएको छ। वेबसाइटमा शनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७ सय ७६ ज...

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीको बिगो ६२ करोड घटाउन अदालतमा पत्राचार

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीको बिगो ६२ करोड घटाउन अदालतमा पत्राचार
काठमाडाै । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो रकम घटाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा पत्राचार गरेको छ। अदालतमा थुनछेक बहस चलिरहँदा सरकारी वकिलले यसअघि अभियोगमा दायर गरिएको रकमभन्दा ६२ करोड कम गर्न पत्राचार गरेको हो। यसअघि जोशीलाई ६३ करोड १० लाख रुपैयाँ बिगो भराउने दाबी गरिएकोमा त्यसलाई घटाएर १ करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम ग...

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशे...
trusted online casino malaysia