प्रधानमन्त्रीको चुनौती : राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु

प्रधानमन्त्रीको चुनौती : राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो काम गरिरहेको दावी गरेका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए । समाजवादी मोर्चाले आज (बिहीबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको बताए । सरकार गठनको ८ महिनासम्म राम्रो काम गरिरह...

विराटनगरबाट काठमाडौं आइरहेको कारबाट २० किलो चाँदी बरामद

विराटनगरबाट काठमाडौं आइरहेको कारबाट २० किलो चाँदी बरामद
इटहरी । प्रहरीले बिराटनगरबाट काठमाडौं आइरहेको एक निजी कारबाट २० किलो चाँदी बरामद गरेको छ।बा.प्र.०१-०२५ च १०६९ नम्बरको कार चेकजाँच गर्ने क्रममा चालक पछाडिको सिटमुनि नाइलनको सेतो पहेँलो रङको झोलामा कालो प्लाष्टिक भित्रबाट उक्त परिमाणको चाँदी बरामद भएको हो। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ मा प्रहरी चौकी गढीको टोलीले सेतो ४ वटा प्लाष्टिकमा चाँदी जस्तो देखिने करिब २० किलो बरा...

आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन

आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन
काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वब...

एसिया कपमा नेपाल पाकिस्तानसँग १ सय ४ रनमै अलआउट

एसिया कपमा नेपाल पाकिस्तानसँग १ सय ४ रनमै अलआउट
काठमाडाैं । एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँग १०४ रनमा नै अलआउट भएको छ। पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ। ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको नेपालले इतिहासकै विशाल लक्ष्य पाएको हो। खराब फिल्डिङ गरेको नेपाली टोलीका ब्याटरहरु पनि...

नेपालविरुद्ध पाकिस्तानको विस्फोट ब्याटिङ, जितका लागि ३४३ रनको विशाल चुनौती

नेपालविरुद्ध पाकिस्तानको विस्फोट ब्याटिङ, जितका लागि ३४३ रनको विशाल चुनौती
काठमाडाैं । कप्तान बाबर आजम र इफितखार अहमदको विष्फोटक ब्याटिङमा एसिया कपमा पाकिस्तानले नेपालसामु ३ सय .. रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रनको योगफल तयार पारेको हो। नेपालले ओडिआइमा पाएको यो सबैभन्दा विशाल लक्ष्य हो। पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले २ सय १४ रनको स...

सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। उनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुक...

बिराटनगर आएर एमाले अध्यक्ष ओलीले भने –एमसीसी कार्यान्वयन भएरै छाेडछ , व्याख्यात्मक घोषणा झुटको खेती मात्रै

बिराटनगर आएर एमाले अध्यक्ष ओलीले भने –एमसीसी कार्यान्वयन भएरै छाेडछ , व्याख्यात्मक घोषणा झुटको खेती मात्रै
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । आज (बुधबार) मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै द्विविधा नरहेको बताए । ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘एमसीसी पास गर्नु उपयुक्त ह...

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
काठमाडौं । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीकाटिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र ...

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ, समातिनेको संख्या २४ पुग्यो

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ, समातिनेको संख्या २४ पुग्यो
काठमाडौं । तस्करीको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले जानकारी दिएको छ । उनको संलग्नताबारे प्रहरीले कहिलेसम्म केहि खुलाएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

इतिहासमै पहिलाे पटक एसिया कप खेल्दै नेपाल, शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै

इतिहासमै पहिलाे पटक एसिया कप खेल्दै नेपाल, शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै
इटहरी । नेपाल आज (बुधबार) पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग भिड्ने भएको हो। नेपालको क्रिकेट इतिहासमा नेपाली टोली पहिलोपटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।नेपाल भने ओडीआई वरीयता...
trusted online casino malaysia