झापाकाे दमकमा बन्दै गरेकाे भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी

झापाकाे दमकमा बन्दै गरेकाे  भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी
दमक ।  झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६÷७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो । २०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण (आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२)...

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको दाबी गरेका छन् । नेपाल बार एशोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको उद्घाटन गर्दै उनले नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गरे । मुख्यमन्त्री कार्कीले भने, ‘समयक्रम...

दुर्लभ विश्व कीर्तिमान नजिक सन्दीप : राख्लान त किर्तिमान ?

दुर्लभ विश्व कीर्तिमान नजिक सन्दीप : राख्लान त किर्तिमान ?
काठमाडाै । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिए दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले आजको खेलमा एक विकेट लिए क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसकेका छन्।  आजको खेलमा एक विकेट लिए ४२ खेलमा सय विकेट पुग्नेछ। सन्दीप ओडीआईमा ५०...

खुशीकाे खबर सहित सुनाैलाे अवसर पनि : नेपाली सेनाले एकै पटक खुलायो चार हजार पाँच सयका लागि जागिर

खुशीकाे खबर सहित सुनाैलाे अवसर पनि : नेपाली सेनाले एकै पटक खुलायो चार हजार पाँच सयका लागि जागिर
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ जनाको माग गरिएको छ । सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ...

एसीसी प्रिमियर कप : नेपालले गुमायो दुवै ओपनर

एसीसी प्रिमियर कप : नेपालले गुमायो दुवै ओपनर
इटहरी । नेपालले एसीसी प्रिमियर कपमा ओमानविरुद्ध खाता नखोल्दै दुवै ओपनर गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ४ ओभरमा दुवै ओपनर गुमाएको हो । नेपालका कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएका थिए भने अर्का ओपनर आशिफ शेख पनि बोल्ड आउट भएका थिए । ४ ओभरको खेल सकिँदासम्म नेपालको कुनै खाता खोल्न सकेको छैन् । नेपालले ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर मात्र ५ रन बनाएको छ । अहिले ...

उपनिर्वाचन : मौन अवधि लागू, प्रचारप्रसारमा निषेध, सामाजिक सञ्जाल पनि निगरानीमा

उपनिर्वाचन : मौन अवधि लागू, प्रचारप्रसारमा निषेध, सामाजिक सञ्जाल पनि निगरानीमा
काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि गए राति (बिहीबार) १२ बजेदेखि मौन अवधि लागू भएको छ ।प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत ...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै
काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका थिए ।

तराईका जिल्लामा तातो हावा : चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउन आग्रह

तराईका जिल्लामा तातो हावा : चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउन आग्रह
काठमाडौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर  सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका  छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्...

‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज पौडेल (सफल)लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सिन्धुली निवास...

काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित

काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित
इटहरी । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशीप्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् । इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका...
trusted online casino malaysia