‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्री...

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
विराटनगर ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।ध्वनि प्रदूषण नियन्त्रण ग...

रास्वपा सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक (अडियोभिडियो सहित)

रास्वपा सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक (अडियोभिडियो सहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ प्रकरणको अर्को अडियो बाहिरिएको छ । सोमबार राति सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठ आफै र उनका ‘भाइ’ जोडिएका छन् । आइतबार मात्र सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । जसमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको ‘कोर टिम’ लाई दिन दुई करोड आवश्यक पर्ने दाबी...

प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको सुझाव : ‘तत्काल काठमाण्डौ महानगरसँग संवाद गरियोस्’

प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको सुझाव : ‘तत्काल काठमाण्डौ महानगरसँग संवाद गरियोस्’
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयह...

झापामा लघुवित्तबाट पीडित महिलाहरु आन्दोलित

झापामा लघुवित्तबाट पीडित महिलाहरु आन्दोलित
झापा । लघुवित्तीय संस्थाहरूको ज्यादतीबिरुद्ध झापाका महिलाहरू पनि सङ्गठित भएर आन्दोलनमा उत्रिएका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति झापाले सरकारसमक्ष पाँच बुँदे माग अघि सार्दै फागुन २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वार अगाडि अनिश्चितकालीन धर्ना दिएका छन् । जिल्लाका विभिन्न स्थानबाट लघुवित्तीय संस्थाबाट पीडित बनेका महिलाहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धर्नामा...

कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी

कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी
इटहरी । कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ ।सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार...

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आजबाट, उद्घाटन गर्न ओली नेपालगञ्जमा

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आजबाट, उद्घाटन गर्न ओली नेपालगञ्जमा
नेपालगञ्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आजबाट सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन गर्न सोमबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन् । अध्यक्ष ओलीलाई कार्यकर्ताको ठूलो भीडले स्वागत गरेको छ । पूर्व प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल पनि नेपालगन्ज पुगेका छन् । राष्ट्रिय युवा संघ ने...

दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस माग्ने रास्वपाका सांसद श्रेष्ठ निलम्बित

दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस माग्ने रास्वपाका सांसद श्रेष्ठ निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो । पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालको लागि निलम्बन गरेको हो । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई ...

हराएकाे ३ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो हेलिकप्टर : पाइलट सकुशल

हराएकाे ३ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो हेलिकप्टर : पाइलट सकुशल
काठमाडौं । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ । आज (आइतबार) बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको हो । धौलागिरी बेसक्याम्पबाट इटालियन बेसक्याम्पमा सामान लिएर जाने क्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिएका छन् । उनका अनुसार पाइलट सकुशल छन्...

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले बनाए टोली, आजै छलफलको तयारी

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले बनाए टोली, आजै छलफलको तयारी
काठमाडौँ । न्याय माग्न काठमाडौँ आएको मिटर ब्याजपीडितको दोस्रो टोलीले सरकारसँग वार्ताको तयारी गरेको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन् ।वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन् । गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा...
trusted online casino malaysia