विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप :प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप :प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार
मोरङ । पहिचान पक्षधर र प्रहरीबीचको झडपले आज (शनिबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ ।कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते मृत्यु भएको पदम लिम्बूको शव सहर परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । शवलाई निषेधित क्षेत्रमा लान खोजिएपछि प्रहरीले रोकेपछि झडप भएको हो । झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । तीन-तीन जना नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य आन्दोलनकारी...

खाेटाङकाे सामुदायिक बनमा ४ दिन देखि डढेलाे : पाइप जलेपछि विद्यालमा खानेपानी नै बन्द

खाेटाङकाे सामुदायिक बनमा ४ दिन देखि डढेलाे : पाइप जलेपछि विद्यालमा खानेपानी नै बन्द
खाेटाङ ।  डढेलोले पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको रातमाटे आधारभूत विद्यालमा खानेपानी आपूर्ति बन्द भएको छ । सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि बिहीवारदेखि विद्यालयमा खानेपानीको आपूर्ति बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए । साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले...

धनकुटाकाे छिन्ताङदेवी मन्दिर : जहाँ साझ मात्र पुजाका लागि खाेलिन्छ : जहाँ आगो कहिल्यै निभ्दैन

धनकुटाकाे छिन्ताङदेवी मन्दिर : जहाँ साझ मात्र पुजाका लागि खाेलिन्छ : जहाँ आगो कहिल्यै निभ्दैन
धनकुटा । मन्दिरमा प्रायः बिहान पूजा शुभारम्भ गरी दिनभरि दर्शनार्थीका लागि खुला राख्ने गरिन्छ तर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ स्थित छिन्ताङदेवी अर्थात् जल्पादेवी मन्दिर दिनभरि बन्द हुन्छ साँझ परे पछि पूजाका लागि खोलिन्छ । देशका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा बिहान धूमधाम साथ पूजा भइरहँदा धनकुटास्थित  छिन्ताङदेवी अर्थात् जल्पादेवीको मन्दिर भने बन्द हुन्छ तर जब अन्य मन्दिर साँझको प...

झापाकाे दमकमा बन्दै गरेकाे भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी

झापाकाे दमकमा बन्दै गरेकाे  भ्यु टावर माथी प्रश्नै प्रश्न : फेरी पाचँ महिना म्याद थप्ने तयारी
दमक ।  झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६÷७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो । २०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण (आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२)...

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको दाबी गरेका छन् । नेपाल बार एशोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको उद्घाटन गर्दै उनले नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गरे । मुख्यमन्त्री कार्कीले भने, ‘समयक्रम...

ताप्लेजुङमा असिना पानी : बालीनालीमा लाखाैकाे क्षति

ताप्लेजुङमा असिना पानी : बालीनालीमा लाखाैकाे क्षति
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो । केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए।हावाहुरीसहित परेको असिनाका कारण ...

तेह्रथुमकाे चिस्यानी देवी गुफा, जहाँ सुनिन्छ नौमती बाजाको धुन

तेह्रथुमकाे चिस्यानी देवी गुफा, जहाँ सुनिन्छ नौमती बाजाको धुन
तेह्रथुम / तेह्रथुमको म्याङ्लुङ नगरपालिका-५ मा रहेको ऐतिहासिक चिस्यानी देवी गुफा संरक्षणको पर्खाइमा छ । बस्तीको बीचमा अवस्थित यो गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।देवी थानसमेत रहेको यस स्थानमा यहाँका विभिन्न समुदायले विशेष पूजाआजा गर्ने गर्छन् । ऐतिहासिक एवं धार्मिक महषव बोकेको यस ठाउँमा रहेको पानीको मूल १२ महिना नै चिसो भइरहने र यहाँको पानीको तौलसमेत अन्य क्षेत्रको भन्दा बढी हुने भएकाले य...

काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित

काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित
इटहरी । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशीप्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् । इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका...

दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाई हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै

दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाई हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै
तेजबहादुर बन इटहरी । ६ लेन राजमार्ग बिस्तार अन्तरगत दुहबी बजार क्षेत्रमा मंगलबार ड्रोजर चलाइएको छ । राजमार्ग क्षेत्र अधिकार भित्र रहेका भौतिक संरचना हटाउन स्थानिय सरकार दुहबी नगरपालीकाको समन्वय तथा प्रहरी प्रसाशनको रोहबरमा एकै साथ ११ वटा ड्रोजर चलाएर बजार क्षेत्रका भौतिक संरचना भत्काइएको हो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरको रानी बाट इटहरी–धरान हुदै चिनको सिमाना किमाथांका...

संखुवासभामा ५० बढी पशु चौपाय मरेपछि किसान चिन्तित

संखुवासभामा ५० बढी पशु चौपाय मरेपछि किसान चिन्तित
संखुवासभा । संखुवासभा जिल्लाका पुश चौपायमा छालाको रोग (लम्पी स्कीन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायमा छाला समबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए । छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाय मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र प्रमुख पो...
trusted online casino malaysia