सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान

सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले क्याम्पसका लागि बस सुविधा उपलब्ध गराउने सकारात्मक प्रतिबद्धता जनाएका छन्, साथै इनरुवालगायत विभिन्न स्थानीय तह र कोशी प्रदेश सरकारबाट क्याम्पसका लागि कुल रु. ७५ लाख बराबरको आर्थिक सहयोगको प्रतिबद्धता तथा अनुदान प्राप्त भएको छ। सुनसरी ब...

नेपाली कांग्रेस सुनसरीद्वारा बाढी पीडितका लागि राहत रकम संकलन गर्ने निर्णय

नेपाली कांग्रेस सुनसरीद्वारा बाढी पीडितका लागि राहत रकम संकलन गर्ने निर्णय
इनरुवा। रसुवाको भोटेकोशी बाढी पीडितका लागि सुनसरीका चारै क्षेत्रबाट राहत रकम संकलन गरी आगामी भदौ १६ गते मंगलबार सम्ममा जिल्ला रहत कोषमा जम्मा गर्ने निर्णय नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको आकस्मिक बैठकले गरेको छ। सभापति केदार भण्डारीको अध्यक्षतामा जीपी स्मृति भवन, इनरुवामा सम्पन्न उक्त बैठकमा केन्द्रीय सदस्य राजीव कोइराला, गोमा पराजुली र संविधानसभा सदस्य सिताराम मेहतासहित जिल्लाका नेता...

भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग
इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रध...

नेपाल प्रेस युनियन सुनसरीको नयाँ कार्यसमिति गठन

नेपाल प्रेस युनियन सुनसरीको नयाँ कार्यसमिति गठन
इनरुवा — नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन्। नेतृत्वका लागि पूर्वसहमति भएअनुसार दुवैजनाले आलोपालो गरी युनियनको नेतृत्व गर्नेछन्। सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नेछिन्। नेतृत्वमा सहमति कायम भएपछि दुवैजना अध्यक्षमा निर्विरोध न...

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान

कप्तांगञ्ज घटनापछि सद्भाव कायम राख्न आह्वान
इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज विभिन्न धार्मिक गुरुहरु संग बसेको बैठकले जिल्लामा धार्मिक सद्भाव कायम राख्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले मिति २०८३।०४।१० गते कप्तांगञ्ज बजारमा भएको दुःखद घटनापछि सिर्जित साम्प्रदायिक मनमुटाव अन्त्य गर्दै शान्ति र सद्भाव कायम गर्न सबै धार्मिक समुदायलाई आह्वान गरेको छ। साथै, मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र व्यक्तिगत घर बाहेकक...

देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

देवानगञ्ज गोलीकाण्ड : सुनसरी कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डका पीडितसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको ज्ञापनपत्रमा तीन दिनभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। कांग्रेसले देवानगञ्ज गोलीकाण्डको न्यायिक छानबिनका लागि आयोग गठन, घाइतेको उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, र जिल्ला...

इटहरीमा किशोरको शंकास्पद मृत्यु,

इटहरीमा किशोरको शंकास्पद मृत्यु,
इटहरी – सुनसरी इटहरी उप-महानगरपालिका वडा नं. ०९ भद्रटोलमा बस्ने १६ वर्षीय सरोज न्यौपाने आफ्नै कोठाको ढोका भित्रबाट बन्द गरी बुधबार दिउँसो करिब ०२:३० बजे मृत फेला परेका थिए। मृतक सरोज नन्द बिष्टको घरमा डेरा बसेका बुद्धि सागर न्यौपानेका छोरा हुन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली घटनास्थल पुगी शव बरामद गरेको थियो। घटनासँग सम्बन्धित रहेको भन्दै आत्महत्या दुरुत्साहन दिन नहुन...

पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद

पटनाली जंगलबाट ४३० केजी गाँजा र मोटरसाइकल बरामद
इनरुवा। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले वेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा र एक मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार हिजो जेठ २६ गते साँझ ७ बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोली नियमित गस्तीका क्रममा उक्त जंगल क्षेत्रमा पुगेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा को २४ प ६७४ नम्बरको मोटरसाइकल तथा १५ वटा प्लास्टिकका बोर...

सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,

सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासङ्घ सुनसरीले जिल्ला समन्वय समिति सुनसरीलाई ज्ञापनपत्र बुझाएको छ। महासङ्घका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा पुगेको टोलीले इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख राजन मेहतालाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्रमा उक्त स...

नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न

नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरीको प्रमुख आतिथ्यमा इटहरी-५ स्थित दशनामी समाजको कल्याणकारी भवनमा आयोजित उक्त अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष, कोशी प्रदेश अध्यक्ष, छिमेकी जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरू, पत्रकार र आजीवन सदस्यहरू सहभागी भएका थिए। अधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार नेपाल बहुजातीय, बहुभा...
trusted online casino malaysia