क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई  एक लाख एक हजारसहित सम्मान

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई  एक लाख एक हजारसहित सम्मान
विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई  एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ । राष्ट्रिय टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय  गरिएको महानगरपालिकाले जनाएको छ । नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई  विश्वकपसम्म पुर्...

कोसी प्रदेश नामको विषयमा अब कुनै छलफल हुँदैन : मुख्यमन्त्री कार्की

कोसी प्रदेश नामको विषयमा अब कुनै छलफल हुँदैन : मुख्यमन्त्री कार्की
इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन चर्किएका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो ।नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोसी नाम सर्वस्वीकार्य भएक...

झापामा न्यायकाे अधिकार सम्बन्धी न्यायधिशसंग अन्तरकृिया

झापामा न्यायकाे अधिकार सम्बन्धी न्यायधिशसंग अन्तरकृिया
झापा । न्यायिक क्षेत्र सम्बन्धी अधिकारहरुको विषयमा छलफल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा न्यायाधीशसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले उद्घाटन गरेका थिए । जनप्रतिनिधि, कर्मचारी र मेलमिलापकर्ताहरुलाई लक्...

पाँचथरमा सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण

पाँचथरमा सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण
पाँचथर ।  जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा क्षेत्रको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे मङ्गलबार निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्...

उदयपुरमा मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो

उदयपुरमा मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो
उदयपुर । हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन् । केही ...

पूर्वाञ्चल विश्वविद्यालयमा नर्वेजियन राजदुत : सहकार्य गर्न तयार छाै

पूर्वाञ्चल विश्वविद्यालयमा नर्वेजियन राजदुत : सहकार्य गर्न तयार छाै
 इटहरी । नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को भ्रमण गरेकी छिन् । नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको “क्लिनिकल कानूनी शिक्षा” कार्यक्रमको अवलोकन एवम् विद्यार्थी तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्न राजदूत पूर्वाञ्चल विश्वविद्यालय गएकी हुन् । राजदूत ड्रामदललाई पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनि...

१२ वर्ष बित्याे अरूण खाेलामा बनेन पुल : वारी र पारी गर्न फेरी कै भर

१२ वर्ष बित्याे अरूण खाेलामा बनेन पुल : वारी र पारी गर्न फेरी कै भर
भोजपुर । १२ वर्षसम्म पुलको पर्खाइमा रहेका भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाले अरुण नदीमा फेरी सञ्चालनपछि केही राहत महसुस गरेका छन् । अरुण नदीको लम्सुवाघाटमा २०६७ सालमा थालिएको पुल अलपत्र बनेपछि झोलुंगे पुलको भरमा आउजाउ गर्दै अत्यावश्यक वस्तु वारपार गर्नुपर्ने बाध्यता थियो । दुई वर्षदेखि षडानन्द र खाँदबारी नगरपालिकाको बीचमा रहेको अरुण नदीको सतीघाटमा फेरी सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा पर्ने दिङ...

पुर्वमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

पुर्वमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
विराटनगर । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित मुढे-लेगुवा सडक खण्डमा को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका-९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो । त्यसै गरी रा...

धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

धरानबाट लागूऔषधसहित दुई जना पक्राउ
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित दुबैलाई आइतबार राति पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय प्रभु साहसहित दुई जना रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रह...

बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाकाे सम्मान, निःशुल्क स्वास्थ्य सेवा

बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाकाे सम्मान, निःशुल्क स्वास्थ्य सेवा
इलाम । बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । साेमबार वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उनीहरुलाई फूलमालासहित सम्मान गरे ।पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालल...
trusted online casino malaysia