गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?

गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?
विराटनगर । राम्रो र दह्रो घर बनाउने सबैको चाहना हुन्छ । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने चासो र चिन्ता पनि उत्तिकै हुन्छ नेपालमा घर एवम् विभिन्न संरचना निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर,पुल एवम् ठुला संरचना बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, इँटा, ढुङ्गा, बालुवा गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पन...

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण
जिल्ला सुसनरी भोक्राहा नरसिहं गा.पा ३ र ६ को सिमाना खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको छ। उक्त आगलागी भएको सवारी साधनमा ३ जना जली मृत्यु भएको हो। निम्न घाईतेहरु:- १) जिल्ला बारा निजगढ ९ बस्ने...

लौकहीमा बस र ट्रक ठोक्किदा आगलागी, दुई दर्जन घाइते, ३ को मत्यु

लौकहीमा बस र ट्रक ठोक्किदा आगलागी, दुई दर्जन घाइते, ३ को मत्यु
इनरुवा। सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिदा आगलागी भएको छ। विपरित दिशामा रहेका दुई सवारी आपसमा ठोकिदा आगजनी हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाका अनुसार घटनामा दुई दर्जन बढीयात्रु घाइते भएका छन। उनले बसका चालक सहित ३ जनाको मृत्यु भएको बताए । घाइतेको इनरुवा अस्पतालमा र केही गम्भिर अवस्थाका बिरामीलाई ...

बसको सिटमा यात्रु मृत भेटिए

बसको सिटमा यात्रु मृत भेटिए
इनरुवा/यात्रु बसमा सवार एक व्यक्ति मृत भेटिएका छन । जनकपुरबाट कांकडभिट्टा जाँदै गरेको बसमा सवार व्यक्ति सिटमा मृत भेटिएका हुन । सुनसरी प्रहरीका अनुसार बसको सिटमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक हुन । उनको साथबाट भारतको पश्चिम बंगाल घर रहेको वर्ष ५५ को राजकुमार हल्दार नाम उल्लेख रहेको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । सोही परिचय पत्र र फोटोका आधारमा मृतकको पहिचान भएको सुनसरी प्रहरीले ज...

प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण

प्रेस युनियन सुनसरीद्वारा नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण
इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्ष...

धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ
प्रहरीले ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ।सुनसरी धरान उपमहानगरपालिका-१३ बाट ३१ ग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको १ प्रदेश नम्बर प्रहरी कार्यालय विराटनगरले जनाएको छ।उनीहरूलाई सोमबार संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार धरान-१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय...

उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने

उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने
प्रदेश १ मा दुई दिने आर्थिक सम्मेलन आयोजना हुने भएको छ। उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने भएको छ ।संगठनका अध्यक्ष सुयश प्याकुरेलको जानकारी अनुसार प्रदेश १ को विराटनगरमा यो सम्मेलन गर्न लागेको हो। उनले बताए अनुसार 'पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान’ भन्ने थिममा आर्थिक सम्मेलन हुन लागेको हो। सम्मेलन यही वर्षको फागुन १३ र १४ गते हुने भएको छ। प्रदेश १ को आर्थिक एवं औद्योगिक विकास...

नवयुगको गुडिया तालिम सम्पन्न

नवयुगको गुडिया तालिम सम्पन्न
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाले संचालनमा ल्याएको गुडिया तालिम सम्पन्न भएको छ ।तालिम क्षमता अभिवृद्धिसँगै स्वरोजगार सृजना गर्ने उद्देश्यले संचालनमा ल्याइएको संस्थाका अध्यक्ष गोबिन्द पोखरेलले बताए । उनले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सके आम्दानीको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे । संस्थाको महिला बिभागले आयोजना गरेको तालिममा २८ जनाले सहभागिता जनाएको रञ्जु नेपाल...

सुकुम्बासीलाई घर हस्तान्तरण

सुकुम्बासीलाई घर हस्तान्तरण
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ६ का २० सुकुम्बासी परिवारलाई घर हस्तान्तरण गरिएको छ । कतार च्यारिटी ट्रष्टले २ करोड ३३ लाख लागतमा निर्माण गरिदिएको चार कोठे घर सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको हो । प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले औपचारिक कार्यक्रमका बिच घरको चाबी सम्वन्धित परिवारलाई हस्तान्तरण गर्नु भएको हो । सैजुम मियाले दानमा दिएको जग्गामा कतार च्यारिटीको सहयोगमा हिदायत...

इटहरीमा आएर माधव नेपालले भने “केपीबाआइ लभ यू”

इटहरीमा आएर माधव नेपालले भने “केपीबाआइ लभ यू”
इनरुवा। इटहरी आएर माधवकुमार नेपालले केपीओली सम्झेकाछन । उनले सो क्रममा केपीबाआइ लभ यू भनेकाछन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी यूनियनप्रदेश १ को प्रथम अधिवेशन उद्घाटनको क्रममा नेकपाएकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति व्यङ्ग्य गर्दै त्यसो भनेका हुन । सो क्रममा नेपालले ओलीले आफुले आफुलाई देवत्वकरण गरेको बताए । नेपालले ओलीलाई अटेरी, दम्भीर निरंकुश चरित्रको मान्छे भएको बताए। नेपालल...
trusted online casino malaysia