पार्टीलाई नयाँ उचाईमा पुर्याउन राजिव कोइरालाको विकल्प छैन
इटहरी। सुनसरीमा मात्र नभएर देशैभर चर्चित नाम हो राजिव कोईराला । नेपाली कांग्रेस प्रदेश नं. १ को संसदीय दलको नेता तथा नेपाली कांग्रेस सुनसरीको निवर्तमान सभापतिका रुपमा मात्र उनलाई चिन्दा उनी प्रति अन्याय हुन्छ । दुई कार्यकाल सुनसरी कांग्रेसको सफल नेतृत्व गरेका सादगी नेता कोईराला पार्टीभित्र ईमान र निष्ठाका खानीको रुपमा परिचित छन् । २०७४ सालमा नयाँ संविधान निर्माण पश्चात भएका सबै निर्वाचनमा लज्जास्प...












