प्रदेश १ मा थप ६७ जना कोरोना संक्रमित, कोसी अस्पतालमा एकको मृत्यु
विराटनगर । आज ३२ जना थप विराटनगरमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । आज मात्र विराटनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
विराटनगरस्थित कोसी अस्पतालमा ५८ वर्षीय पुरूषको मृत्यु भएको हो। विराटनगर-९ निवासी उनको स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए। उनको शुक्रबार बिहान सवा...












