राजविराजका व्यवसायीको श्रीमति सहित परिवारका पाँच जनामा कोरोना संक्रमण

राजविराजका व्यवसायीको श्रीमति सहित परिवारका पाँच जनामा कोरोना संक्रमण
राजविराज । राजविराज निवासी प्रसिद्ध व्यवसायीको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएपछि परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच जनासहित जिल्लामा आइतबार थप ३२ जनामा कोराना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको जम्मा संख्या ३ सय ७६ पुगेको छ । यता राजविराज ६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यवसायी एवं समाजसेवीको गत बिहीबार मृत्यु भएको थियो । उनको सिधा सम्पर्कमा आएको श्रीमति...

कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको परिवार सबैमा कोरोना पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको परिवार सबैमा कोरोना पुष्टि
काठमाडौँ। कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवारका सबै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राजविराजका ७२ वर्षीय ति वृद्धको बिहीबार मृत्यु भएको थियो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएको २ घण्टा नबित्दै मृत्यु भएको थियो । ति वृद्धको श्रीमती, छोरा, बुहारी र नातीनातिना समेत कोरोना पुष्टि भएको राजविराज नगरपालिकाले जनाएको छ । मृतककी पत्नीको उपचारक...

मोवाईल फेला पारी सम्बन्धीत धनिलाई फिर्ता

मोवाईल फेला पारी सम्बन्धीत धनिलाई फिर्ता
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोवाइल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो । ईलाका प्रहरी कार्यालय...

डा.मोहनचन्द्र रेग्मी बिपि धरानकाे रजिष्टारमा नियुक्त

डा.मोहनचन्द्र रेग्मी बिपि धरानकाे रजिष्टारमा नियुक्त
धरान । बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको मुख्य प्रशासनिक पद रजिष्टारमा प्रा.डा.मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे साउन ४ गतेकाे सहकुलपति स्तरिय निर्णयबाट रेग्मीलाई रजिष्टार पदमा नियुक्त गरिएकाे हाे । डेढ दशकदेखि प्रतिष्ठानमा कार्यरत उनी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित नाम हो । उनले प्रतिष्ठानमा आफनो बिभागलाई बिगत ४ बर्षदेखि उत्कृष्ट मात्र बन...

शनिबार प्रदेश १ का केहि स्थानमा भारी वर्षाको सम्भावना

शनिबार प्रदेश १ का केहि स्थानमा भारी वर्षाको सम्भावना
शनिबारको मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ। यसैगरी, हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जारी पूर्वानुमानमा जानकारी दिइएको छ । यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का द...

बिराटनगरको २ वटा चिया पसलबाट लागुऔषध बरामद

बिराटनगरको २ वटा चिया पसलबाट लागुऔषध बरामद
बिराटनगरको २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । बिराटनगर महानगरपालिका-१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट आज दिउँसो लागुऔषध बरामद भएको हो । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध Dialex d...

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम, सप्तरीका बस्तीहरूमा त्रास

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम, सप्तरीका बस्तीहरूमा त्रास
सप्तरी । पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ । बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडित समाज सप्तरीका अध्यक्...

विराटनगरको २२ वर्ष पुरानो होटल जेनियल बन्द

विराटनगरको २२ वर्ष पुरानो होटल जेनियल बन्द
विराटनगरको होटल जेनियल बन्द भएको छ । कोरोना महामारीका कारण विराटनगरकाे पहिलाे ठूलाे लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको हो । हाेटल २२ वर्षयता सञ्चालनमा थियाे । तर कोरोना महामारीका कारण आर्थिक भार थपिएपछि सञ्चालक टिमले बन्द गर्ने निर्णय गरेको हो । ‘कोरोना महामारीका कारण होटल बन्द गर्याै ।’ सञ्चालक हरिभक्त सिटौलाले भने ‘कर्मचारीलाई पनि बिदा गरिसक्यौं ।’ होटल जेनियल ५ पुस २०५५ बाट सञ्चालनमा आए...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालक दोलखा जिरीका २४ वर्षिय नवराज कार्कीको मृत्यु भएको हो । सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्ष...

शनिबार प्रदेश १ मा भारी वर्षाको सम्भावना

शनिबार प्रदेश १ मा भारी वर्षाको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ । यस्तै, महाशाखाले शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि म...
trusted online casino malaysia