बिपिको गाईनो बिभागलाई अब्बल साबित गर्ने डा.मोहनचन्द्र रेग्मी

बिपिको गाईनो बिभागलाई अब्बल साबित गर्ने डा.मोहनचन्द्र रेग्मी
धरान । सुनसरीको धरानमा रहेको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिगत ४ बर्षदेखि गाईनो बिभाग प्रमुखका रुपमा कार्यरत डा.मोहनचन्द्र रेग्मी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित नाम हो । उनले प्रतिष्ठानमा आफनो बिभागलाई बिगत ४ बर्षदेखि उत्कृष्ट मात्र बनाएका छैनन । दक्षिया एशियामै उत्कृष्ट २ वटा अवार्डको हकदार समेत बनाईसकेका छन ।वाग्लुङ जिल्लामा बि.स २०३४ सालमा जन्मिएका रेग्मी परिवार सहित ३०...

को को छन त बिपि प्रतिष्ठानको रजिष्टार बन्ने दौडमा ?

को को छन त बिपि प्रतिष्ठानको रजिष्टार बन्ने दौडमा ?
धरान । सुनसरीको धरानमा अबस्थित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रजिष्टार नियुत्तिको बिषय यतिबेला पेचिलो बन्दै गएको छ । सोही बिषयलाई लिएर यतिबेला चर्चा परिचर्चा समेत शुरु भएको छ । प्रदेश १ कै ठुलो अस्पतालको रुपमा रहेको प्रतिष्ठानमा रजिष्टारको लागि आधा दर्जन बढी ब्यत्तिहरु आकाँक्षी रहेका छन । लामो समयदेखि स्थानीयलाई भन्दा बाहिरको ब्यत्तिलाई प्राथमिकतामा राखेर रजिष्टार नियुत्ति गरिँदा प्रतिष्ठानको...

सरकारको निर्देशन विपरित स्थानिय निकायहरुमा सीप मुलक तालिम कार्यक्रमहरु चल्दै

सरकारको निर्देशन विपरित स्थानिय निकायहरुमा सीप मुलक तालिम कार्यक्रमहरु चल्दै
वर्तमान परिस्थितिलाई नियालेर हेर्दा देश र देशवासीको जिवन निकै नै जटिल बन्दै गएको छ। सरकारले कोरोना संग लड्नकालागि बेला बेलामा विभिन्न नितिहरु बनाए पनि देशमा संक्रमितको संख्यामा कमी आएको छैन भने दिन दिनै संक्रमणबाट मृत्यु हुनेको संख्या नि थपिदै छ। आम देशबासीकालागि सरकारले लकडाउन पालनाकालागि रणनिति बनाईरहदा सरकारकै पक्षबाट लकडाउनको उल्लंघन गरेको पाईएको छ। लकडाउन अवधिमा सरकारले शैक्षिक संस्थान देखि ल...

धरानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज

धरानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज
सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट मंगलबार बिहान २८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। उनीहरूको पछिल्लो पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। डिस्चार्ज हुने सबै झापाका हुन्। उनीहरू १८ देखि ५६ वर्षका उमेर समूहका पुरुषहरू रहेका छन्। अस्पतालमा क...

यातायात कार्यालय ‭कोसी (इटहरी) मा ४० करोड बढी भ्रष्टाचार

यातायात कार्यालय ‭कोसी (इटहरी) मा ४० करोड बढी भ्रष्टाचार
इटहरी / यातायात व्यवस्था कार्यालय कोसी (इटहरी) मा ४० करोडभन्दा धेरै भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना अभियोगमा अख्तियारले आइतवार भ्रष्टाचार मुद्दा चलाएको हो। अख्तियारले १७ जनाविरुद्ध ४० करोड ७३ लाख ५० हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबीसहि...

कोरोना संक्रमितलाई अनलाइनबाट गोठगाउँमा भर्ना गरिने

कोरोना संक्रमितलाई अनलाइनबाट गोठगाउँमा भर्ना गरिने
गोठगाउँ / प्रदेश सरकारले सुन्दरहरैचाको गोठगाउँ स्थीत पूर्वाञ्चल विश्वविद्यालय कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गर्ने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको बताउँदै उनले स...

गोरू काटेको आरोपमा २ जना पक्राउ

गोरू काटेको आरोपमा २ जना पक्राउ
गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन। ताप्लेजुङ फुङलिङ-९ बाट दुई जना पक्राउ परेका हुन। पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ ९ घर भएका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट बर्जुका युवाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट बर्जुका युवाको मृत्यु
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा एक साइकल यात्रीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो । शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिराट टिचि...

लिम्पियाधुरा र कालापानी बाहेक पूर्वी नेपालको भूमि समेत भारतीय कब्जामा

लिम्पियाधुरा र कालापानी बाहेक पूर्वी नेपालको भूमि समेत भारतीय कब्जामा
झापा / लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा. राजकुमार पोखरेल बताउँछन्। झापामा मात्रै नौ सय ८८ वटा पिलर छन्। पूर्वका सीमाविद् ...

उपचाररत प्रदेश १ बाट थप २७ जना कोरोना मुक्त

उपचाररत प्रदेश १ बाट थप २७ जना कोरोना मुक्त
विराटनगर। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप २७ जना कोरोनामुक्त भएका छन् । कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसिआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्जको तयारी भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगीता मिश्राका अनुसार कोरोनामुक्त हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ गरी जम्मा २७ जना छन् । कोभिड १९ उप...
trusted online casino malaysia