झापाका कृषकहरु संग राज्य मन्त्री चौधरी
झापा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी र झापा पृथ्वीनगरका सानाकिसान कृषि सहकारी संस्थाका कृषकहरु सङ्ग अन्तरक्रिया गरेकी छिन । किसानहरुले सधै सामना गर्नु पर्ने चुनौती, समस्याहरु र त्यसका समाधानहरु बारे छलफल गरेका छन ।
झापा जिल्लाको दक्षीणि भेगमा अवस्थित तत्कालीन पृथ्वीनगर गा.बि.स.र तत्कालीन नेपाल पुनर्वास कम्पनी लि.मार्फत नेपाल सरकारले २०२७ साल देखि २०३६ साल सम्म भुमिहीन ने...












