कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता अनुसार पर्याप्त नभएको – राज्य मन्त्री चौधरी
सुनसरी। कृषि तथा पशुपंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताइन् । च्याउ उत्पादक संघ केन्द्रिय समितिद्वारा ईटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताइन ।
कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता अनुसार पर्याप्त नभएको मन्त्री चौधरीले बताइन । बजेटले चक्लाबन्दी खेती प्रणालीमा लैजा...











