पाथीभरा केबलकार चलाउ भन्दा व्यवसायीहरूले गरे विराेध
ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्। स्थानीय सरोकारवालाको भावनाविपरीत केबलकार निर्माण गर्न लागिएको भन्दै यातायात व्यवसायीले परियोजनाको विरोध गरेका हुन्।
स्थानीय यातायात व्यवसायीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकारको विरोध गरेका हुन्। स्थानीयको भावनाविपरीत साथै आदिवासी भूमि र धार्मिक तथा ...












